मिस पुर्वान्चल संग बाणिज्य मन्त्रि

धरान / धरानको प्रतिनिधित्व गर्दै केन्द्र स्तरमा कहलिएका नेपाली कांग्रेशका नेता तथा माननीय बाणिज्य मन्त्रि । मिन बहादुर बिश्वकर्मालाई  पुर्वान्चलकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता “मिस पुर्वान्चल “ को आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले मिस पुर्वान्चल २०१७का सहभागी प्रतिस्प्रधीहरु माझ धरान इन्टरनेसनल कलेजको ट्रेनिंग हलमा आयोजित कार्यकर्ममा सम्मान गर...

बाढीपिडितहरू संग मिस पुर्वाञ्चलका प्रतियाेगीहरू (फाेटाे फिचर)

इटहरी ।   पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस पुर्वाञ्चलका प्रतियाेगीहरू तथा टिम बााढीबाट क्षत बिक्षत बनेको इटहरीस्थित विभिन्न ठाँउहरू अवलाेकन गरेका छन् । साे क्रममा मिस पुर्वाञ्चल आठौ संस्करणको टिकटबाट संकलित सम्पूर्ण रकम इटहरी उपमहानगरपालिकाको  सहकार्यमा बाढीपिडितहरूलार्इ प्रदान गर्ने जनाइएको  छ । मिस पुर्वाञ्चलल बिगत ८ बर्षदेख...

मिस पुर्वाञ्चलले इटहरीका बाढीपिडितलार्इ पूनःनिर्माणमा सहयाेग गर्ने

इटहरी ।   पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस पुर्वाञ्चलले बााढीबाट क्षत बिक्षत बनेकाे इटहरीस्थित पुनःनिर्माणकालागि सक्दाे सहयाेग जुटाउने भएकाे छ । शनिवार सुनसरीकाे इटहरीमा मिस पूर्वाञ्चलकाे अाठाै संस्करणकाे पूृर्व सन्ध्यामा अायाेजना गरेकाे पत्रकार सम्मेलनमा संस्थाले यस्ताे घाेषणा गरेकाे हाे । मिस पुर्वाञ्चल आठौ संस्करणकाे टिकटबाट स...

नेपाल आइडलबाट बाहिरिइन् सुजाता

काठमाडौं / नेपाल आइडल उत्कृष्ट चारका लागि भएको प्रतिस्पर्धाबाट सुजाता पाण्डे बाहिरिएकि छिन् । बुटवलबाट प्रतिनिधित्व गरेकी सुजाता पाण्डे यस रियालिटी सोमा उत्कृष्ट पाँचसम्मको यात्रा तय गर्ने उनी एकमात्र महिला प्रतियोगी हुन्।  प्रतियोगितामा प्रताप, निशान,  बुद्ध र सागर उत्कृष्ट चारमा परेका छन्।

मिस पुर्वाञ्चलको आठौ संस्करण सुरु

धरान / पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस नेचुरा मिस पुर्वाञ्चलको आठौ संस्करणको दमकको होटल कामक्ष  र धरानको हेल्दी होममा  सम्पनन अडिसनबाट २६ जना छनोट गरिएको छ  ।  दमक र धरानमा गरिएको २ वटा अडिसनबाट छानिएका २६जना प्रतियोगी मध्ये  १९ देखि २३  जना सम्मलाई एक महिने प्रशिक्षण दिएर फाइनलमा सहभागि गराइने आयोजकले जनाए...

सुरज थापा नेपाल आईडलबाट बाहिरिदा भयाे रूवाबासी

चर्चित रियालीटी सो नेपाल आइडलबाट सुरज थापा बाहिरिएका छन् । टप ६ का प्रतियोगीबीचको प्रतिस्पर्धाबाट उद्घोषकले सुरज बाहिरिएको घोषणा गर्नासाथ जजहरु इन्दिरा जोशी र कालिप्रसाद बास्कोटाका साथै अन्य प्रतियोगी तथा उपस्थितहरु निकै भावुक बनेका थिए । इन्दिरा जोशीको सुरज बाहिरिएसँगै उनीमाथि टिप्पणी गर्ने क्रममा गला नै अबरुद्ध बनेको थियो । सुरजले भने आमाबाबुक...

मिस नेवा कोशी ११३७ को फिनाले सम्पन्न : ताज रइसाको शिरमा

विराटनगर । विराटनगरमा पहिलो पटक भएको मिस नेवा कोशी २०१७ को उपाधी राइसा श्रेष्ठले चुमिन् ।शनिबार मध्यरातमा घोषण भएको नतिजाबाट विराटनगरकी प्रतियोगी न. ६ राइसा श्रेष्ठले उपाधीसँगै यमाहा कम्पनीको स्कुटर पनि प्राप्त गरिन् । उनले मिस पपुरलको सव टाईटल पनि प्राप्त गरिन् । त्यसैगरी फस्ट रनरअप आचल ताम्राकार भईन् भने मुस्कान श्रेष्ठ सेकेन्ड रनरअपको ताज पहिरन ...

नेपाल आइडलका दावेदार निसान

उर्लाबारी / पूर्वाञ्चलकै प्रतिनिधित्व गर्दै नेपाल आइडलमा टप टेनमा पुगेका मोरङ उर्लाबारीका निसान भट्टराईलाई ‘आइडल’ बनाउन उर्लाबारीवासी सक्रिय रुपमा लागिपरेका छन । सिकाई र प्रतिभाको हिसाबले प्रतिस्पर्धीहरू मध्ये उत्कृष्ट भएको कारण उनलाई प्रथम नेपाल आइडल बनाउन उर्लाबारीबासीहरु जुटेका छन् । उद्योग बाणिज्य संघ उर्लाबारीका अध्यक्ष भरत भट्टराईको संयोजकत्व...

डिजे अपर्णाकाेसाथ झुमे इटहरीका युवायुवती (फाेटाे फिचर सहित)

इटहरी ।  तराईमा बढेको उखरमाउलो गर्मी र सिमसिम पानीको कुनै प्रवाह नगरी पूर्वाञ्चलकै सुन्दर हरित नगरी इटहरी स्थित ओसीयन पार्कमा शुक्रबार साँझ समर फन इन ओसीयन पूल पार्टीमा सयौँले मनोरञ्जन लिएका छन । उक्त पार्टीमा युवा युवती संगै युगल जाेडीहरूकाे बेजाेड उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे मुख्य अार्कषण डिजे अपर्णा संगै बिविध सांस्कृतिक कार्यक्रमहरूपनि...

‘नाई मलाई थाहा छैन’ कि गायिका टीका प्रसाईं कार्यक्रमका लागि अष्ट्रेलिया जाने 

काठमाण्डाै । नाई मलाई थाहा छैन, तिमी मलाई मन पर्छ, चट्ट सलाम, तिमी भन्छौ भने, कान्छी रे, सेल्फ़िको जमाना जस्ता दर्जनौं चर्चित गीतहरुका साथै हरेक किसिमका संगीत प्रेमीहरूको मन जित्न सफल गायिका टीका प्रसाईं सिड्नीबासी नेपालीहरूलाई नचाउन सिड्नी आउने भएकी छन् । 'संसारा' र 'माया द मैजेस्टिक'ले आयोजना गर्न लागेको ‘तीज संगालो’ कार्यक्रममा टीका प्रसाईंक...