मिस पुर्वान्चल २०१७ का प्रतिस्प्रधीहरुको ट्यालेन्ट सो सम्पन्न

धरान / आगामी असोज ६ गते धरानमा आयोजना हुने नेपाल आइस नेचुरा मिस पुर्वान्चलको आठौ संस्करण अन्तर्गतको महत्वपूर्ण सब ( टाइटल मिरिंडा मिस ट्यालेन्ट को आइतबार बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान स्थित अडीटरियम हलमा सम्पन्न भएको छ । मिस पुर्वान्चल २०१७ को फाइनल प्रतिस्प्रधामा छनौट भएका १९ जना प्रतिस्प्रधी हरुले बेगला बेग्लै कलाहरू प्रस्तुत गरेका...

मिस पुर्वान्चलका सुन्दरीहरूले घण्टाघरमा गरे रक्तदान

धरान र शनिबार बिहानैदेखि धरानको भानुचौक स्थित घण्टाघर गेट बाहिर हरियो टि(सर्ट लगाएका युवतीहरु बाटोमा हिंडीरहेका मानिसहरुलाई रक्तदान को बिषयमा कुरा गर्दै रक्तदान गर्नका लागि अनुरोध गर्दैथिए । धरानमा आयोजना भइरहेको नेपालआइस नेचुरा मिस पुर्वान्चल २०१७ का सहभागी युवतीहरु शनिबारको रक्तदान कार्यकर्ममा सहभागी हुदै रक्तदान गर्न अनुरोध गर्दै थिए । आठ बर्...

नेपाल आइडल उत्कृष्ट चारबाट बाहिरिए सागर (फाेटाे फिचर सहित)

काठमाडौं / नेपाल आइडल उत्कृष्ट तिनका लागि भएको प्रतिस्पर्धाबाट सागर अाले बाहिरिएका छन् । सागर बाहिरिएसँगै नेपाल आइडलको अन्तिम प्रतिस्पर्धाका लागि प्रताप दास, बुद्ध लामा र निशान भट्टराई पुगेका छन्। नेपाल आइडलको अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर २२ मा कतारमा हुँदैछ।

नेपाल आइडलविरुद्ध परेको रिट खारेज

काठमाडौं, भदौ २३ / काठमाडौं जिल्ला अदालतमा नेपाल आइडलविरुद्ध परेको रिट खारेज भएको छ । न्यायाधीश दिवाकर भट्टको एकल इजलासले अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट खारेज गर्ने आदेश दिएको हो । अधिवक्ता न्यौपानेले नेपाल आइडलमा भोट गन्ने काम एक पक्षीय भएको भन्दै काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए ।

मिस पूर्वाञ्चलका सुन्दरीहरूलार्इ हस्पिटालिटिको प्रशिक्षण (तस्विरहरू सहित)

सुनसरी /  मिस पूर्वाञ्चलका सहभागीहरुलाई सोमबार हस्पिटालिटि म्यानेजमेन्ट तथा डाइनिङ एटिच्युट बारेमा जानकारी गराउने उद्देश्यले एक दिने प्रशिक्षण दिइएको छ ।  धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजेमन्टका सिइओ तथा प्राध्यापक लोकेन्द्र श्रेष्ठले मिस पूर्वाञ्चलका सहभागीहरुलाई हस्पिटालिटि म्यानेजमेन्ट तथा डाइनिङ एटिच्युट बारेमा एक दिने प्रशिक्षण दिएका थिए ।...

साेसल मिडियामा नेपाल अाईडल अालाेचित भए पश्चात अायाे यस्ताे स्ट्याटस

नेपाल आइडल छनोटको अन्तिम चरणमा आइपुगेको टप चारजानाकाे  गत शुक्रबारकाे इपिसाेडमा जर्जहरूकाे भिटाे पावर प्रयोग गरेर चारै जना प्रतिस्पर्धीलाई अर्को हप्तासम्म सुरक्षित गरेकाे  बिषयमा सामाजिक संजलका नेपाल अाईडलबारे टिकाटिप्पणी भए पश्चात यस्ताे स्ताटस बाहिरिएकाे छ । साथै नेपाल अाईडल विरुद्ध जथाभावी गालीगलौच गरे अाईडलले कारवाही गराउने समतेत स्टाटसमा उल्ले...

मिस पूर्वाञ्चलका सहभागीलाई इपिएस तालिम

धरान । मिस पूर्वाञ्चलका सहभागीहरुलाई ५ दिने इपिएस तालिम आइतबार सम्पन्न भएको छ ।  धरान–१८ स्थित धरान इन्टरनेशन कलज अफ होटल म्यानेजमेन्टको सभाहलमा सम्पन्न तालिममा प्राध्यापक तथा बरिष्ठ प्रशिक्षक राजबिमल श्रेष्ठ, प्राध्यापक रविन्द्र थापाले सहभागीहरुलाई प्रशिक्षण गराएका थिए । मिस पूर्वाञ्चलमा सहभागीहरुको व्यक्तित्व विकासका लागि विभिन्न प्रशिक्षण तथा फि...

वाग्मती सफाइमा विमान परिचारिका

काठमाडौँ । वाग्मती सरसफाइको २२५औँ हप्ताको कार्यक्रम आज सम्पन भएको छ । सिनामंगलस्थित वाग्मती पुलसँगै नदीका आसपासका पाँच टन फोहर संकलन गरिएको थियो । कार्यक्रममा वाग्मती सभ्यता अभियानकर्मी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै विभिन्न संघसंस्थाको सहभागिता थियो ।  सिजन मिडियाद्वारा आयोजित मिस एयर होस्टेज, २०१७ मा सहभागी ४० प्रतियोगी पनि सह...

नेपाल आइडलका चारैजाना प्रतिस्पर्धी सुरक्षित

काठमाडौं : नेपाल आइडल छनोटको अन्तिम चरणमा आइपुगेको टप चारबाट अाजकाे इपिसाेडमा पनि कुनै प्रतिस्पिर्धी बाहिरिएनन् । जर्जहरूकाे भिटाे पावर प्रयोग गरेर चारै जना प्रतिस्पर्धीलाई अर्को हप्तासम्म सुरक्षित गरेका हुन्। दर्शकहरूकाे ३७ लाख २० हजार २सय ८० बढी भोट अर्को हप्ता आएको भोटमा जोडिएपछि मात्र चार जनाबाट एकजना बाहिरिने आयोजकले जनाएका छन्।

धरान नगरपालिकामा मिस पुर्वान्चलका प्रतिस्प्रधी (तस्विहरू सहित)

धरान / मिस पुर्वान्चलका  प्रतिस्प्रधी सुन्दरीहरुका साथ आयोजक सिल्भर इन्टरटेनमेन्टले धरान उपमहानगरपालिकाको प्रमुख तारा सुब्बाको कार्यालयमै गएर सम्मान गरेको छ । लामो समयपछि सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित नगर प्रमुख तारा सुब्बा ,नगर उप प्रमुख मंजु भण्डारीलाइ  सिल्भर इन्टरटेनमेन्टका अध्यक्ष दिपक बनेपाली , प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ र प्रोमोटर...