चिल्ड्रेन ट्यालेन्ट हन्ट–२ को ग्राण्ड फिनाले सम्पन्न

धरान / चिल्ड्रेन ट्यालेन्ट हन्ट–२ को ग्राण्ड फिनाले शनिबार धरान–१५ स्थीत चुम्लुङ हिममा सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत बालबालिकाहरुको अन्तर निहित प्रतिभालाई पहिचान गरि उनीहरुको प्रतिभालाई निखार्न तिखार्न विभिन्न तालिम प्रदान गरि प्रतिभालाई प्रस्फुटन गर्न उचित मन्च प्रदान गर्ने उदेश्यले गरिमा डान्स सेन्टर धरानले ‘‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२’’ आ...

नागी डान्स सेन्टरद्वारा किड्स् आइकन इटहरीको अयाेजना, २५ प्रतिस्पर्धी प्रशिक्षणमा सहभागी

इटहरी / किड्स् आइकन इटहरीमा सहभागीहरू प्रशिक्षणमा सहभागी भएका छन् । नागी डान्स सेन्टर इटहरीको आयोजनामा भएको कार्यक्रमका प्रतिस्पर्धी प्रशिक्षणमा सहभागी भएका हुन् । असार ४ र १५ गते भएको अडिसनबाट छनोट भएका २५ जनाले प्रशिक्षण लिइरहेको कार्यक्रम संयोजक वसन्त बस्नेतले जानकारी दिए । इटहरी क्षेत्रका ५० जना बालबालिका अडिसनमा सहभागी भएका उनले बताए । इटहर...

बेलबारी आइडलकाे चौथो संस्करण सम्पन्न, मौसम नेपाली विजेता

सुन्दरहरैंचा / बेलबारी आइडलकाे चौथो संस्करण स्रष्टा समाज बेलबारीकाे आयाेजनामा सम्पन्न भएको छ । सांस्कृतिक भवन बेलबारीमा भएको कार्यक्रममा नगर प्रमुख दिलप्रसाद राई प्रमुख अतिथि थिए । आइडलकाे चौथो संस्करणमा विजेता मौसम नेपाली वडा नं १० घाेषित भए । तेसै गरि सहविजेतामा तिर्सना राई वडा नं २ ,उपविजेतामा साजन वराईली वडा नं १ घाेषित भए । उनिहरुलाई...

मिस धरान २०२२ को अडिसन शुरु

धरान ।  धरानमा बसोबास गर्ने  युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि आयोजना गरिएको "मिस धरान २०२२ " को पहिलो अडिसन धरानको फ्रेन्ड्स गार्डेन रेस्टुरेन्टमा सम्पन्न भएको छ। कम्तीमा एसईई उतिर्ण युवतीहरु बिच गरिने तालिम तथा प्रतिस्पर्धात्मक प्रतियोगितामा उच्च माध्यमिक तह देखि स्नातक अध्ययनरत युवतीहरुको सहभागिता रहेको थियो।  आवेदन नि:शुल्क गरिएको शनिबारको पह...

छिरिङ र नुमाले जिते एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ तथा डान्सिङ स्टार सिजन–१

धरान / धरान-१८ स्थित कार्मेल हाइस्कुलका छात्र छिरिङ तामाङ र सिद्वार्थ सेकेन्डरी स्कूल सुन्दरहैंचा १० की नुमा लिम्बूले प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट-१ सिङ्गीङ आइडल सिजन-२ र डान्सिङ स्टार सिजन-१ को उपाधि जितेका छन् । धरान-१५ स्थित चुम्लुङ हिमको भवनमा शुक्रबार राति ९ बजे सम्पन्न प्रतियोगितामा उनीहरु बिजेता घोषणा भएका हुन् । छिरिङ र नुमाले...

प्रियंका जोशी बनिन् २०२२ को मिस नेपाल

माेरङ / प्रियंका जोशी ललितपुरमा भएको प्रतिष्पर्दामा मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन् । जाेशीलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइ दिएकी हुन् । तेसै गरि शरिसा श्रेष्ठ मिस नेपाल अर्थमा घाेषित भइन् । साथै नेन्सी खड्का मिस नेपाल इन्टरनेसनलमा चुनिएकी छिन् । नेन्सीले रु २ लाख ५० हजार पुरस्कार पाईन् । नेन्सी विराटनगरकी चेली तथा राष्ट्...

एस.ई.ई.आइडलको डान्सिङ र सिङ्गिङबाट १०-१० जना फाइनलमा प्रवेश

धरान / प्रदेश नम्बर १ स्तरीय वाई वाई एस.ई.ई. स्टेट-१ सिङ्गिङ आइडल सिजन-२ र डान्सिङ स्टार सिजन-१ को सेमिफाइनल शनिवार धरान-१६ स्थित यु.एन.कलेजको सेमिनार हलमा सम्पन्न भएको छ । फक्ताङ्लुङ मिडिया हाउस प्रा.ली.द्वारा सञ्चालित एफ.टी.एल.अनलाइन टिभिले आयोजना गरेको प्रदेश नम्बर १ भरिबाट सिङ्गिङतर्फ २५ जना र डान्सिङतर्फ १४ गरी ३९ जना सहभागी भएका थिए। सिङ्...

मिसेस एन्ड मिस गुरुङको अडिसन

काठमाडौं / एस के इन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुन गइरहेको ‘मिसेस एन्ड मिस गुरुङ २०२२, सिजन–३’ को पहिलो अडिसन सम्पन्न भएको छ । राजधानीमा सम्पन्न अडिसनमा काठमाडौंभित्र तथा मोफसलका ४० जना प्रतियोगीको उपस्थिति थियो । आयोजक शान्त तामाङले गुरुङ समुदायका अविवाहित र विवाहित महिलाहरूको कला संस्कृति तथा भाषालगायत समग्र व्यक्तित्व विकास गर्ने उद्देश्...

पाथिभरा जब लिंक लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ को विजेता घोषणा

इटहरी / इटहरीका रिहान दाहाल र नम्रता श्रेष्ठ इटहरी आर्ट एण्ड फाउन्डेसनले आयोजना गरेको पाथिभरा जब लिंक लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ को विजेता घोषित भएका छन् । दाहाल जनता मावि अनि श्रेष्ठ कन्चनजंघा मन्टेस्वरीमा अध्ययनरत छन् । साना साना बालबालिकाभित्र रहेको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको फस्र्ट रनरअप ब्लुमिङ किन्डरगार्ड...

सुन्दरहरैंचाका श्रेष्ठले नगद ५ लाख सहित जिते मिस्टर नेपालको उपाधि

सुन्दरहरैंचा / मोरङ सुन्दरहरैंचाका २६ वर्षीय नुतन श्रेष्ठले यस वर्षको मिस्टर नेपालको उपाधि जित्न सफल भएका छन् । फाइनल प्रतिस्पर्धामा श्रेष्ठले ३५ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेका हुन् । विजेता श्रेष्ठले ५ लाख नगद सहित ‘मिष्टर वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरेका छन् । काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा झ...