मिस कलेज नेश्नलको उपाधि रुसालाई

इटहरी । मिस कलेज नेश्नलको उपाधि इटहरीकी रुसा न्यौपानेले जितेकी छिन । १६ बर्षिय रुसा इटहरी स्थित कस्तुरी कलेजमा अध्यानरत छिन । उपाधि सगै न्यौपानेले हिरो कम्पनिको स्कुटी र थाइल्याण घुम्ने अवसर समेत प्राप्त गरेकी छिन । बुधबार इटहरीमा सम्पन्न फाइनलमा १४ जनालाई पछि पादै उनले मिस कलेजको तास पहिरिन सफल भएकी हुन । इटहरीस्थित एरिना टेलिभिजनले आयोजना ...

नेपाल आइडलका टप थ्रीसँगै झुम्यो उर्लाबारी

उर्लाबारी / नेपाल आइडलका टप थ्री कलाकारहरुले मोरङको उर्लाबारीमा पहिलोपल्ट सांगेतिक प्रस्तुति पस्केका छन् ।  ग्लोबल युथ क्लव आईतबारेको आयोजनमा सोमबार तिहारको अवसरमा आयोजित सांगीतिक कन्सर्टमा प्रथम नेपाल आइडल बुद्ध लामा, फस्ट रनर अप निशान भट्टराई र सेकेण्ड रनर अप प्रताप दासले आफ्नो सांगीतिक कला पेश गरेका थिए । चर्चित रियालिटी सो नेपाल आइडलबाट एकाएक ...

लोक नृत्यमा लिटल र साधुकुटी प्रथम

बिर्तामोड / लोक नृत्यको संरक्षण गर्दै विद्यार्थीलाई लोक नृत्यका विषयमा जानकारी दिन राजगढ श्रोत केन्द्रले श्रोत केन्द्रस्तरीय लोक नृत्य प्रतियोगीता सम्पन्न गरेको छ । जसमा सिनियर तर्फ लिटलस्टार इंलिस स्कूल राजगढ प्रथम भएको छ भने जुनियर तर्फ साधुकुटी अंग्रेजी स्कूल प्रथम भएको छ । २८ विद्यालयले सहभागीता जनाएको सो प्रतियोगीतामा सिनियर तर्फ नमूना इंलिस स...

इटहरी मेलामा बुधबार शुरज थापाकाे प्रस्तुती रहने

इटहरी ।  नेपाल अाइडलकाे टप ५ बाट बाहिरीउका शुरज थापा बुधबार इटहरी अाउने भएका छन । जागृती क्लब इटहरिले अायाेजना गरेकाे रमाइलाे मेला अन्तरगत बुधबार साझ अाफ्नाे बेजाेड प्रस्तुती दिन थापा इटहरी अाउने भएका हुन ।  बुधबार बेलुका ६ बजे देखि इटहरी स्थित सानो जनताको खेल मैदानमा हुने उक्त प्रस्तुतिका लागि दर्शक बर्गले टिकट लिनु पर्न आयोजक कमिटिले बताएको छ |

मिस कलेज नेश्नलको फाइनल अन्तिम चरणमा

इटहरी । मोफसलमा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय स्तरको मिस कलेज २०१७ को ग्राण्ड फिनाले कार्तिक १ गते इटहरीमा हुने भएको छ । कलेजका बिद्यार्थीहरुलाई आफनो प्रतिभा प्रस्फुटन गर्न र समाजिक कार्यमा सहभागी गराउने उदेश्यका साथ एरिना टेलिभिजनले आयोजना गरेको मिस कलेजको फिनाले इटहरीमा हुने भएको हो । इटहरी स्थित लायन्स क्लबको सभाहलमा भब्यताको साथ गर्न...

मन्दिरको सहयोगार्थ एकता साँझको तयारी

सुनसरी / सुनसरीको वराह नगरपालिका १ चतरामा छिन्नमस्ता मन्दिरको सहयोगार्थ १० औं एकता सांगीतिक साँझ हुने भएको छ । देउराली युवा क्लब, वराह १को आयोजना र स्थानीय युवाहरुको सक्रियतामा असोज २६ गते चतरा बस स्टेन्डमा हुने सांगीतिक कार्यक्रममा गायक सुगम पोखरेलको विशेष प्रस्तुति रहने कार्यक्रम संयोजक साजन राईले बताए । कार्यक्रममा सुगमसँगै स्थानीय व्याण्ड द ...

छाउको कथा लिएर मिस वर्ल्डमा निकिता

काठमाडौं : मिस वर्ल्ड प्रतियोगितामा एउटा फरक विधा समेटिएको छ ‘ब्युटी विथ प्रपोज’ । सहभागीहरूले यस विधामा आआफ्नो मुलुकको पहिचान झल्काउने विशेष प्रस्तुति दिने अवसार पाउँछन् । उक्त प्रस्तुतिलाई मिस वर्ल्ड प्रतियोगितामा उच्च महत्वका साथ स्थान दिने गरिएको छ । नोभेम्बर १८ मा चीनको सान्यामा हुन लागेको ‘मिस वर्ल्ड २०१७’ मा नेपालको प्रतिनिधित्व गर्न लागेकी ...

ईनरुवामा कन्दरा ब्याण्ड, हेर्नुस् यसरी झुमाए दर्शक (भिडियो सहित)

ईटहरी / हरेक बर्ष झै यो बर्ष पनि दशै नेपालिको घरदैलोमा आईसकेको छ । दशैलाई लक्षित गरेर विभिन्न ठाउमा दशै विशेष कार्यक्रमहरु हुने गर्दछ भने कलाकारहरु पनि यस्तै कार्यक्रमहरुमा निकै ब्यस्त हुन्छन । यसै सिलसिलामा नेपालको चर्चित अनि पुरानो ब्याण्ड ईनरुवामा प्रस्तुत भएको छ । लामो समय पछि फेरि साङितिक दुनियामा फर्केका कन्दरा ब्याण्ड ईनरुवामा भने पहिलो पल्ट...

नेपाल आईडल पछि अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो “नेपाल्स गट ट्यालेन्ट” हुदै

इटहरी / नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो “नेपाल आईडल” भित्र्याईएको एपिवान च्यानलले फेरि अर्को फ्रेन्चाईज शो सुरु गर्न लागेको छ । नेपाल आईडलले सुरु देखि नै बिबाद खेप्नु पर्यो जुन क्रम अन्त्य अर्थात फाईनल सम्म ताली भन्दा गाली र आलोचना खेप्नु पर्यो । एपिवानको पहिलो फ्रेन्चाईज शो नेपाल आईडलले सहज यात्रा गर्न सकेन । हाल एपिवानले ने...

काे हाे पहिलाे नेपाल आईडल बिक्रम कि बुद्ध ! (भिडियो सहित)

नेपाल आईडल फ्रेन्चाईज सो सुरु भए देखी नै बिभिन्न फन्डा गर्दै आएको छ । कहिले जज को जजमेन्ट कहिले भोटिङ त कहिले अदालत । ग्रान्ड फिनाले अघी फेरी अहिले नयाँ फन्डा गरेको छ आईडल टिमले । बिना फ्रेन्चाईज नेपालमा सम्पन्न पहिलो नेपाल आईडल २०७० का बिजेता बिक्रम राईले नेपाल को पहिलो आईडल आफु भएको भने पछी एपि वान टिभी ले उनलाई मोटर साईकल उपहार सम्मान भनेर दिएको...