यामाहा फेसिनो अब ‘ग्ल्यामरस गोल्ड’मा

काठमाडौं / नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आइतबार स्टाइलिस स्कुटर फेसिनो नयाँ आकर्षक कलरमा सार्वजनिक गरेको छ । अब ‘सपुरमोडेल स्कुटर’ ‘ग्ल्यामरस गोल्ड’ कलरमा समेत उपलब्ध हुनेछ । राजधानीमा आयोजित एक समारोहमा मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडाले नयाँ कलरको फेसिनो सार्वजनिक गरेकी हुन् । त...

सुरशालाले विद्यार्थीको प्रतिभा खोज्दै

खाँदबारी /सुरशाला म्युजिक एण्ड डान्स एकेडेमीले एसइइ दिएका विद्यार्थीहरुको प्रतिभा खोज्दै सुरशाला एसइइ ट्यालेन्ट शोको आयोजना गरेको छ । विगत पाँच वर्षदेखि खाँदबारीमा सञ्चालन हुँदै आएको एकेडेमीले पहिलो पटक एसइइ दिएका विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाको खोजी गरेको हो । प्रदेश नं. १ स्तरीय गायन, नृत्य, वक्तृत्वकला र अभिनय गरी चार विधामा प्रतियोगिताको आ...

झुम्कामा झुम्कावली…

काठमाडौं । ओइ झुमा झुमा झुम्कावली, मेरो दिल छ पोखरामा, लाइदेउ न मायाले, डुबायो पापी मायाले लगायतका चर्चित गीतका गायक प्रमोद खरेलले भोली बैशाख २९ गते शनिबारको दिन सुनसरीको झुम्काको रामधुनीमा सांगीतिक प्रस्तुति दिने भएका छन् । झुम्कामा भोलिबाट संचालनमा आउन लागेको सिटीमार्ट डिमार्टमेन्टल स्टोरको उद्घाटन समारोहमा गायक खरेलले आफ्नो प्रस्तुति दिएर झुम्का...

क्यालेण्डरमा पूर्वेली सुन्दरीहरु (फाेटाे फिचर सहित)

धरान / सिल्भर इन्टरटेनमेन्टले बुधबार धरानको बराह किचेनमा आयोजित एक समारोहको आयोजना गरि चेसुंग वाइनको सहकार्यमा यो बर्ष को क्यालेन्डर सार्वजनिक गरेको छ । मिस पुर्वान्चल २०१७ रुबी लिम्बु , फर्स्ट रनर अप सिमरन श्रेष्ठ , सेकेन्ड रनर अप अनु ढुंगाना , मिस क्याटवाक  एस्तर तामांग , मिस धरान बिपना श्रेष्ठ संगै तिनजूरे वाइन इन्डस्ट्रिजका बोर्ड अफ डाईरेक्ट...

कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’

इटहरी/ बिश्वका १९१ रास्ट्रमा सफल प्रशारण भैसकेको साथै सबैभन्दा बढी रुचाइएको नम्बर वान गायन रियालिटी शो ‘द भ्वाइस’ को नेपाली सस्करणको पहिलो डिजिटल अडिसन सम्पन्न भएको छ । ईटहरीमा टीमले एक पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो । सम्मेलनमा टीमको तर्फबाट प्रस्तोता सुशील नेपाल, मुख्य सहायक निर्देशक तथा आईटी हेड फिरोज तिमल्सिना र गायक तथा ...

सिङ्गिङ रियालिटी सो द भ्वाईसको डिजिटल अडिसन इटहरीमा सम्पन्न

इटहरी / सिङ्गिङ रियालिटी सो द भ्वाईसको नेपालमा डिजिटल अडिसन सकिएको छ। कार्यक्रमको स्थानीय आयोजक एएनसि इभेन्ट म्यानेजमेन्टले सुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको हो। पत्रकार सम्मेलनका क्रममा अव ब्लाईन्ड अडिसन हुने र सो अडिसनमा समावेश हुन सफल प्रतिष्पधीहरुको जीवनीका बारेमा श्रब्य दृष्य सामाग्री निर्माण गरिनुका साथै...

मन्त्र ब्यान्डकाे मन्त्रमा झुमे युवा (तस्विरहरू सहित)

पथरी / नयाँ वर्षकाे अवसर पारेर माेरङकाे पथरीशनिश्चरेमा एन अाई सी कनर्सट २०७५ सम्पन्न भएकाे छ । साँझ दार्जेलिङकाे मन्त्र ब्याडले देश भक्ती गित संगितले अभिप्रेरित गित संगित प्रतुत गरेका थिए । पथरीशनिश्चरेमा भेला भएका युवा पिडिलाई ब्यान्डले रक पप सैलिका गित द्घारा मनाेरन्जन दिए । ब्यान्डका गायक भास्कर देवान संगै स्टेज चडेका ब्यान्डले गाेर्खालीकाे छ...

शृङ्खलालाई एक प्रश्न, जस्ले ‘मिस नेपाल’ बन्ने अधिकार दियो, बिस्तृतमा हेर्नुस्

ईटहरी/ हिडन ट्रेजरको आयोजनामा भएको २३ औं मिस नेपालको उपाधी शृङ्खला खतिवडाले हात पारेकी छिन् । उनले देशभरबाट छानिएका २५ जना सहभागी मध्ये २४ जनालाई पछि पार्दै बिजेताको ताज आफ्नो शिरमा पहिरेकी हुन् । मिस नेपालमा प्रायः नेवार समुदायको बिजेता भैरहेकोले हरेक पटक बिरोध हुने गरेको थियो । तर यो क्रम गत बर्ष देखि तोडिएको छ । नेवार समुदाय भन्दा अन्य समुदायको ...

न्यु इयर इभमा धरानमा मन्त्रको कन्सर्ट

धरान / अठार बर्ष अघि छिमेकि देश भारतको दार्जिलिंगमा स्थापित मन्त्र ब्याण्डले नेपालिहरुको नयाँ बर्ष २०७५को पुर्वसन्ध्यामा आगामी चैत्र ३० गते शुक्रबार धरानको पब्लिक स्कुलको मैदानमा बि. स . २०७४ लाई बिदाई गर्दै नया बर्ष २०७५लाई स्वागत गर्नेछन । गोर्खालीको छोरो म , जीवन हाम्रो  , संस्कृति , एकान्तमा ,हिमाली नेपाली , आकाशैमा , सधै – सधै जस्ता दर्...

बगरकोट फुड फेस्टिबल हुने

धरान / बगरकोट सेकुवा व्यवसायी समितिका आयोजनामा पहिलो पटक बगरकोट फुड फेस्टिबल २०७४ को आयोजना हुने भएको छ ।आयोजकले शनिवार पत्रकार सम्मेलको आयोजना गरी आगामी चैत्र २७, २८ र २९ गते फुड फेस्टिबलको आयोजना गर्न लागेको जानकारी दिएको छ । बगरकोटलाई व्यवसायिक क्षेत्रको विकास गर्दै होटल व्यवसाय र पर्यटकको उचित व्यवस्थापन तथा स्थनीय समुदाय तथा उपभोक्तासँग साम...