भुन्टीलाई बोलाउन निसान भट्टराई इटहरी दशैं किनमेल महोत्सवमा

इटहरी/ इटहरी दशैं किनमेल महोत्सवमा आज अन्तीम दिन नेपाल आइडल का निसान भट्टराईको बेजोड प्रस्तुति रहने भएको छ । नेपालको पहिलो अन्तराष्ट्रिय फ्रेन्चाइज शो नेपाल आइडल सिजन वानमा गायन प्रतियोगितामा सहभागी बनेर नेपाली संगीत प्रेमी स्रोता दर्शकका माझ चर्चित बनेका निसान भट्टराई इटहरी दशैं किनमेल महोत्सवमा इटहरीका दर्शकहरुलाई नचाउन महोत्सवमा आउने भएका ह...

भारतीय शोमा मेनुकाले गीत गाउँदा जजले भने “तिम्रो मुल्याकंन गर्ने हाम्रो औकात छैन”(भिडियो सहित)

नेपाली रियालिटी शो नेपाल आइडलमार्फत सबै नेपालीको मन जितेकी गायिका मेनुका पौडेलको सुमधुर आवाजलाई आज पनि कसैले बिर्सन सकेको छैन । नेपाल आइडलबाट अपेक्षितरुपमा बाहिरीएकी उनले त्यसपछि पनि आफनो सांगेतिक प्रस्तुतीलाई रोकिनन् । त्यस समयता उनले पाश्र्व गायनसंगै केही सुमग गीतहरु गाईन् । सांगेतिक क्षेत्रमा केही गर्ने सोचका साथ लागि परेकी उनी भारतकै चर्...

इटहरी महाेत्सवमा आज साेमबार अशाेक दर्जीकाे प्रश्तुती रहने

इटहरी र इटहरी किनमेल महोत्सवमा आज साेमबार गायक टंक बुढाथाेकी एवं भाइरल व्वार्इ एवं गायक अशाेक  दर्जीकाे बिशेष प्रस्तुति रहने भएको छ । महोत्सवको चाैथाे दिन अशाेक  दर्जी सहित आकर्षक नृत्य रहने आयोजक समितिका व्यवस्थापक बिजय गिरीले जानकारी दिए । साँझको सांगीतकि कार्यक्रम ६ बजेबाट शुरु गरिने गिरीले बताए । इटहरीस्थित जनता मा .बि को खेलमैदानमा शुक्रबार...

सिवानीले पहिरिइन नोबेल मिस थारु आईकनको ताज, तेजेन्द्र भए मिस्टर थारु आईकन ( तस्विरहरू सहित)

बिराटनगर / नोबेल शिक्षण अस्पतालको प्रायोजनमा सञ्चालित १ नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ को उपाधि सिवानी चौधरी र तेजेन्द्र विश्वासले जितेका छन् । बिराटनगरमा भएको फाईनलमा उत्कृष्ट छनौट हुँदै सिवानीले मिस थारु आईकनको ताल पहिरिइन भने तेजेन्द्र मिस्टर थारु आईकन घोषित भए । पूर्वका १ सय १८ प्रतिष्प्रधिलाई पछि पार्दै बिराटनगर–८...

बीपी प्रतिष्ठानमा रिसर्ज सेन्टर निर्माण गर्न नेपथ्यकाे कन्सर्ट

धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खोज अनुसन्धान केन्द्र निर्माण गर्न धरानमा सांगीतिक कार्यक्रमको आयोजना हुने भएको छ । केही न केही उद्देश्य बोकेर सांगीतिक कार्यक्रममा सहभागिता जनाउने नेपालकै लोकप्रिय बेण्ड नेपथ्यले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको संंस्था परिक्रमा विद्यार्थी परिवार र धरान १८ को एमसी कपी ह...

दसैंको मौका पारेर सिड्नीमा नेपाल चंगा महोत्सव

काठमाडौं / दसैंको अवसर पारेर यही शनिवार अर्थात अक्टोबर १३ का दिन अष्टे«लियाको सिड्नीमा पा“चौं संस्करणको नेपाल चंगा महोत्सव–२०१८ आयोजना हु“दैछ । गुठी अष्टे«लियाले सिड्नीको स्थानिय बाइसेन्टिनियल पार्कमा आयोजना गर्न लागेको नेपाल काइट फेस्टिभल–२०१८ को पा“चौ संस्करणको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाले जनाएको छ । आयोजक गुठि अष्टे«लियाले ‘नेपाल काइ...

अन्तर्राष्ट्रिय फ्रेन्चाइज भित्रने क्रममा चर्चित कार्यक्रम कौन बनेगा करोडपति पनि थपिने

नेपाली टेलिभिजनमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज भित्रने क्रममा चर्चित कार्यक्रम कौन बनेगा करोडपति पनि थपिने भएको छ। ‘हु वान्ट्स टु बी मिलिनिअर्स’को हिन्दी संस्करण कौन बनेगा करोडपति नेपाली दर्शकबीच पनि चर्चित छ। त्यसकैको नेपाली संस्करण हो 'को बन्छ करोडपति'। ‘नमस्ते नेपाल। कस्तो हुनुहुन्छ, सन्चै हुनुहन्छ? म एकदम खुशी छु भारतमा रुचाइएको कार्यक्रम नेपालमा...

धरानमा कन्दराको धमाकेदार प्रस्तुति (तस्विरहरू सहित)

धरान / १९ बर्ष अघिको धरानको कन्सर्ट हुन्थ्यो गणेश टाकिजमा बिहान ७ बजे देखि तर अहिले १९ बर्ष पछि को धरानको कन्सर्ट पब्लिक स्कुलको मैदानमा साँझ ७ बजे पछिमात्र सुरु हुन्छ  ।१९ बर्ष अघिको निक्कै नै चर्चित पोखरेली ब्याण्ड कन्दराले आफ्नो त्यो पुरानो छबिलाई अहिले सम्म बचाएर राखेको देखियो सोमबार धरानको पब्लिक स्कुलको मैदानमा आयोजित नेपालआइस कन्दरा लाइभ...

धराने चेली हिनालाई नेपाल आइडलमा जिताउन परिवारको अपिल

धरान / नेपाल आइडलको टप ११ मा पुग्न सफल भएकी धरानकी चेली हिना मल्ल बराईली भोट गरी जिताउन बराइलीका परिवारले अपिल गरेका छन् । धरान अडिसनबाट छनौट भएकी बराइली अहिले रियालिटी सो नेपाल आइडलको टप ११ मा सम्म पुग्न सफल भएकी छन् । प्रत्येक विहीबार र शुक्रबार राती साढे ८ बजे एपी वानमा प्रसारण हुदै आएको नेपाल आइडलको दोस्रो संस्करण अन्तर्गतको टप ११ मा पर्न उनलाई...

सिटिएफ फ्रेसर फेसन नाईट फेसन सो हुदै

काठमाडौँ / सिटिएफ नेपाल द्वारा आयोजना गर्न लागेको "सिटिएफ फ्रेसर फेसन नाईट" फेसन सो हुने भएको छ l उक्त शो को लागि यहि आउदो असोज २० गते शनिबार सिटिएफ नेपालको कार्यालय बागबजारमा बिहान ६ बजे देखि अडिशन हुने भएको छ l दशैँ र तिहार बीच कार्तिक १६ गते रक टनेल रेष्टुरेन्ट तिनकुनेमा हुन गईरहेको फेसन सो मा चर्चित फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा र्याम्पम...