भिजन आइडलको उपाधि मनोजले जिते

ओखलढुंगा / भिजन आइडलको उपाधि मानेभञ्ज्याङका मनोज कुमार राईले जितेका छन् । ओखलढुंगामा सम्पन्न आइडलको सिजन २ मा सहभागी २ सय ५२ जनालाई पछि पार्दै मनोज आइडल बनेका हुन् । ओखलढुंगा, खोटाङ, उदयपुर र सिन्धुलीका नव प्रतियोगीहरुले प्रतिस्पर्धा गरेको आइडलमा खोटाङकी प्रवृती राई फष्टरनरप र सुनकोशीकी सरिता तामाङ सेकेण्ड रनरप भएका छन् । भिजन आइडलको टप टेन...

तेह्रथुममा राँके मेलाको अबसरमा खुल्ला नत्य प्रतियोगिता सम्पन्न

तेह्रथुम / परम्परा देखी लाग्दै आएको ऐतिहाँसिक राँके मेलाको अबसरमा भब्य.सांस्कृतिक कार्यक्रमको साथमा खुल्ला नृत्य सम्पन्न भएको छ । प्रतियोगितामा संगित समाजसेवा युबा क्लब छथर जोरपाटी ५ चुम्लुङ धनकुटाले प्रथम स्थान प्राप्त गरेको छ । त्यस्तै नवअभीयान युबा क्लब छथर गाउँपालिका ५ ओख्रे दोश्रो र संगम सांस्कृतिक युबा क्लब छथर जोरपाटी ५ धनकुटाले तेश्रो स...

‘मिस टुरिजम’ प्रतियोगिता हुने

काठमाडाैं / आगामी भदौ २५ गते काठमाडौँमा ‘मिस टुरिजम २०१८’ प्रतियोगिता हुने भएको छ । प्वाइन्ट मिडिया प्रालिले पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि गर्न तथा पर्यटन प्रवद्र्धनका लागि उक्त प्रतियोगिताको तेस्रो संस्करण गर्न लागेको हो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले १८ वर्षदेखि २५ वर्ष उमेरसम्म...

स्वस्तिका कार्कीले जितिन् मिस टिन युनिभर्सल २०१८काे उपाधि

काठमाडौं / ‘मिस टिन युनिभर्सल २०१८’को शिर्ष उपाधि स्वस्तिका कार्कीले जितेकी छन् । कार्की प्रतियोगितामा मिस क्याटवाक र मष्टगर्जियस उपाधिका साथमा शिर्ष बिजेता बन्न सफल भएकी हुन् । उनले बिभिन्न अवसर र गिफ्ट पुरस्कारको रुपमा प्राप्त गरिन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अप्सना दाहाल फष्टरनर अफ र स्प्रिना लामा सेकेन्ड...

मिस सुनसरीमा देखियो विवाद

इटहरी । इटहरीमा जारी प्रथम मिस सुनसरी प्रतियोगिताका आयोजकले नै युवतीहरूलाई यौन दुरव्यवहार गरेको पाइएको छ । पल इन्टरटेनमेन्ट काठमाडौ र लेडी जेसीज इटहरीको संयुक्त आयोजना भएको प्रतियोगितामा आयोजक मध्ये पल इन्टरटेनमेन्टका प्रमुख पल भनिने अमित पौडेलले सहभागी युवतीहरुको संम्वेदनशिल अंगमा हात लगाएका हुन । साउन ७ गते फोटो सेसनको क्रममा पौडेलले जबरजस...

पुनः संचालनमा आयो ईटहरीको ‘कुण्डलिनी’, नितेश जंग कुवार आउदै

इटहरी/ पूर्वको उदाउदो शहर जति यस्का सुन्दर पक्ष छन् त्यतिनै नकारात्मक पक्ष पनि धुलो, धुवा कोलाहल यस शहरले भोग्दै आएको समस्या हो । ब्यस्त जीवन शैलीले मानिसको तन थाक्थ्यो भनि धुलो, धुवा र कोलाहलले मन पनि । त्यहि मन शान्त पार्ने एउटा स्थानको जरुरत थियो इटहरी शहरलाई । एउटा त्यस्तो स्थान जहाँ तन मात्रै होइन मनले पनि शान्ति पाओस । त्यो स्थान बन्न ...

वीरेन्द्र श्रेष्ठको ‘घर हाम्रो लेकैमा’ अवार्डको दावेदार

ओएस नेपालले आयोजना गरेको म्युजिक अवार्डको दोश्रो सस्करण अन्र्तगत गायक वीरेन्द्र श्रेष्ठको ‘घर हाम्रो लेकैमा’ ओएस नेपाल म्युजिक अवार्डको दावेदार भएको छ । शम्भू राईको संगीतबाट संगीतिक क्षेत्रमा डेब्यू गरेका गायक श्रेष्ठको ‘घर हाम्रो लेकैमा’ लोकपपको विधामा उत्कृष्ठ भएसंगै अवार्डको दावेदार भएको हो । ओएस नेपाल डटकमले अवार्डको दोश्रो सस्करणको टप ५ को ना...

ओजस्बीराज र संध्याले हातपारे मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८ को उपाधि ( ६ तस्विरहरू)

काठमाडौं – ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’को उपाधि ओजस्बीराज थापा र संध्या अर्यालले जितेका छन् । ब्राइट फ्युचर स्कुल नैकापमा अध्यायनरत ओजस्बीले मिष्टर पपुलर र भियुर च्वाइस अवार्ड सहित छात्र र त्रिभुवन पब्लिक स्कुल मैतिदेबीमा अध्यायनरत संध्याले बेष्ट स्पिच र युट्युव च्वाइ अवार्ड सहित छात्रा तर्फको शिर्ष उपाधि हात पारेका हुन् । सोमबार अबेर सा...

धरान प्रज्ञा प्रतिष्ठानद्वारा बाल नाटक प्रतियोगिता अायाेजना

धरान / रंगकर्मीको उर्भर भूमि धरान केही समय सुस्ताएपछि रंगकर्मीहरुले यसलाई व्युताउन धेरै कोसिस गरिरहेको समयमा धरान प्रज्ञा प्रतिष्ठानले बालबालिका स्तरबाटै रगमञ्चलार्ई जागरुक बनाउन धरानमा बाल नाटक प्रतियोगिता आयोजन गर्ने भएको छ । धरानको कला, संस्कृतिलाई जिवन्तता राख्न धरान उपमहानगरपालिकाले गठन गरेको धरान प्रज्ञा प्रतिष्ठानले यस अघि विद्यालय स्तर...

चाईल्ड आईकनको ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल असार ९ गते धरानमा हुँदै (२२ तस्विरहरू)

ईटहरी/ धरानमा पहिलो पटक संचालन भैरहेको ‘चाईल्ड आईकन’ को ट्यालेन्ट राउन्ड यहि सनिवार सम्पन्न भएको छ । धरानको झन्डै २५ बढी स्कुलबाट ३०० को हाराहारीमा ‘चाईल्ड आईकन’ मा अडिसन दिन आएका स्कुले केटाकेटीहरुको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्दै ट्यालेन्ट राउन्ड सम्पन्न भएको हो । ट्यालेन्ट राउन्डमा यस आईकनको लागि अडिसनबाट आईकन हुने सम्भावना बोकेका ६५ जना ...