काठमाडौँ / नेपाली म्यूजिक भिडियोको तिन वटा संकरण सफलतापूर्वक सम्पन्न गरेको संगीक्षा फिल्मस्ले अब चौथो संकरण पनि आयोजना गर्ने तयारी थालेको छ । नेपाली गीतसंगीत क्षेत्रलाई चलायमान बनाउन तथा अवार्डलाई निरन्तरता दिने उद्देश्यले चौथो संकरणको आयोजना गर्न लागेको संगीक्ष फिल्मस्का अध्यक्ष मनोज कुमार केसीले जानकारी दिए ।
सन् २०२१ मा चौथो संकरण आयोजना हुने...
इटहरी । इटहरीमा ग्लोबल ड्रिम्स रन वे फेसन शो हुने भएकाे छ । पुष १७ गते अर्थात् अङ्ग्रेजी नयाँ वर्षको दिन कार्यक्रम आयोजना गरिने कम्पनिका अध्यक्ष स्मित कार्कीले जानकारी दिए । कार्यक्रममा खानपान र पहिरनसहित मनोरञ्जनात्मक प्रस्तुतीहरु हुने उनले बताए । कार्यक्रममा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खानाको स्वादिष्ट परिकार, कक्टेल्स, मक्टेल्स र अन्य पेय पदार...
धरान / सिनेमा हलवालाहरुको छाता संस्था ‘नेपाल चलचित्र संघ’ ले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । गत मङ्सिर २९ गते संघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै सो वारे जानकारी दिएको थियो । आन्दोलन का कार्यक्रम अन्तर्गत सबैभन्दा शुरुमा पौष १० गते ८ महिना देखी बन्द सिनेमा हल खोल्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समयसम्म बन्द रहेको नेप...
काठमाडौँ / यो वर्षको २६ औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो ।
प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ ।
इटहरी / कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि बन्द भएको ‘मुन्द्रेको कमेडी क्लब’ अब सञ्चालनमा आउने भएको छ । जीतु नेपालले सञ्चालन गर्ने यो शो केही दिनमा नेपाल टेलिभिजनबाट प्रशारण हुँदैछ । स्वास्थ्य सुरक्षा अपनाएर शोलाई फेरि सञ्चालनमा ल्याउन लागिएको कलाकार नेपालले जानकारी दिए । शोको ४ भागको छायांकन पूरा भइसकेको छ ।
पहिलो सिजनमा कमेडी क्...
इटहरी/ अन्तर्राष्ट्रिय फ्रेन्चाईज गायन रियालिटी शो ‘अमेरिकन आईडल’को नेपाली सस्करण ‘नेपाल आईडल’ तेश्रो सिजन सम्पन्न भएको छ । आईडलको स्टुडियोबाटै भएको ग्रान्ड फिनालेबाट तेश्रो सिजनको बिजेता मोरङकि सज्जा चौलागाईं बन्न सफल भएकी छिन् । साथै प्रवीण भेटवाल फर्स्ट रनरअप र किरण कुमार भुजेल सेकेन्ड रनरअप बन्न सफल भएका छन् । बिजेता बनेकी चौलागाईले रू लाख रुपै...
काठमाडौं / कोरोना महामारीको कारण यो वर्ष नेपाल आइडलको फाइनलको दिनमा पनि धेरै चर्चा गरिएको छैन । पछिल्लो वर्ष नेपाल आइडलको आइडल छान्नको लागि आ–आफ्नो तर्फबाट धेरै मानिसहरु नारासहित सडकमा उत्रिने गरेका थिए तर यो वर्ष सबै कार्यक्रम सामाजिक सञ्जालमा मात्र सीमित भएको छ । आज नेपाल आइडलको स्टुडियोमै ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनाले हुँदैछ ।
जसबाट विभिन्...
इटहरी । प्रदेश नम्बर एक स्थित सुनसरीको बराहक्षेत्रमा अहिले सम्मकै ठूलो धनराशी पुरस्कार भएको ‘सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७, हुने भएको छ। पत्रकार सम्मेलन गर्दै आयोजक सदाबहार मिडिया प्रालिले नेपालमै पहिलो पटक ठूलो धनराशी पुरस्कार भएको राष्ट्रिय स्तरिय टिकटक प्रतियोगिता हुन गइरहेकोे जानकारी दिएको छ ।
प्रतियोगिता आगामी भाद्र १३ गत...
ईटहरी/ डिथ्री अनलाईन संचालन गरिरहेको परिकला मिडिया प्राली ले कोरोना त्रासको बिच सामाजिक संजाल मार्फत एक प्रतियोगिता आयोजना गरेको छ । ‘टिकटक तिज क्विन-२०७७’ नाम दिइएको उक्त प्रतियोगिताको नतिजा सार्बजनिक गरिएको छ । फरक कन्सेप्टमा गरिएको सार्बजनिक शैलीबाट प्रतियोगिताको बिजेता मनिका बोहोरा, फर्स्ट रनरअप एलिशा क्षेत्री र सेकेन्ड रनरअप सिर्जना पोख्रेल भए...
काठमाडौँ / काठमाडौँ स्थित चाबहिलमा रहेको विनायक सिद्ध कलेज (भिएस कलेज) ले महिलाहरुको महान पर्व तीजको अवसरमा एसईई अनलाइन तीज डान्स प्रतियोगिता गर्ने भएको छ । नेपाली कला र संस्कृतिको उत्थानका लागि एसईई अनलाइन तीज डान्स प्रतियोगिता आयोजना गर्न लागिएको कलेज बताएकाे छ । गत वर्षको कार्यक्रमलाई निरन्तरता दिएकाे कलेजले कार्यक्रमलाई दुई समुहमा विभाजन गरेको ...