ओजस्बीराज र संध्याले हातपारे मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८ को उपाधि ( ६ तस्विरहरू)

काठमाडौं – ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’को उपाधि ओजस्बीराज थापा र संध्या अर्यालले जितेका छन् । ब्राइट फ्युचर स्कुल नैकापमा अध्यायनरत ओजस्बीले मिष्टर पपुलर र भियुर च्वाइस अवार्ड सहित छात्र र त्रिभुवन पब्लिक स्कुल मैतिदेबीमा अध्यायनरत संध्याले बेष्ट स्पिच र युट्युव च्वाइ अवार्ड सहित छात्रा तर्फको शिर्ष उपाधि हात पारेका हुन् । सोमबार अबेर सा...

धरान प्रज्ञा प्रतिष्ठानद्वारा बाल नाटक प्रतियोगिता अायाेजना

धरान / रंगकर्मीको उर्भर भूमि धरान केही समय सुस्ताएपछि रंगकर्मीहरुले यसलाई व्युताउन धेरै कोसिस गरिरहेको समयमा धरान प्रज्ञा प्रतिष्ठानले बालबालिका स्तरबाटै रगमञ्चलार्ई जागरुक बनाउन धरानमा बाल नाटक प्रतियोगिता आयोजन गर्ने भएको छ । धरानको कला, संस्कृतिलाई जिवन्तता राख्न धरान उपमहानगरपालिकाले गठन गरेको धरान प्रज्ञा प्रतिष्ठानले यस अघि विद्यालय स्तर...

चाईल्ड आईकनको ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल असार ९ गते धरानमा हुँदै (२२ तस्विरहरू)

ईटहरी/ धरानमा पहिलो पटक संचालन भैरहेको ‘चाईल्ड आईकन’ को ट्यालेन्ट राउन्ड यहि सनिवार सम्पन्न भएको छ । धरानको झन्डै २५ बढी स्कुलबाट ३०० को हाराहारीमा ‘चाईल्ड आईकन’ मा अडिसन दिन आएका स्कुले केटाकेटीहरुको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्दै ट्यालेन्ट राउन्ड सम्पन्न भएको हो । ट्यालेन्ट राउन्डमा यस आईकनको लागि अडिसनबाट आईकन हुने सम्भावना बोकेका ६५ जना ...

एसएलसी प्रिन्सेस (तस्विरहरू)

सिजन मिडियाद्धारा आयोजना गरिएको ह्वाइटहाउस एसएलसी प्रिन्सेस २०१८की विजेता रुची धिताल, फष्ट रनरअप कृष्टिना वन्त, सेकेन्ड रनरअप पाल्मा लामा । तस्बिर : प्रदीपराज वन्त Purbeli TV

धरानमा ‘चाईल्ड आईकन’को प्रशिक्षण सुरु (तस्विरहरू सहित)

ईटहरी/ बच्चा भित्र भएको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गराउने जमर्को सहित धरानमा 'चाईल्ड आईकन' भैरहेको छ । यस आईकनको लागि धरानमा २५ बढी स्कुलबाट झन्डै ३०० को हाराहारीमा अडिसन दिन स्कुले केटाकेटी उपस्थित भएका थिए । अडिसनबाट आईकन हुने सम्भावना बोकेका ६५ जना केटाकेटी फाईनल प्रतिष्पर्धाको लागि छनौट भएका छन् । फाईनलका लागि छनौट भएका ६५ प्रतिष्पर...

ओखलढुंगामा भिजन आइडल सुरु, चार जिल्लामा अडिसन हुने

ओखलढुंगा / ओखलढुंगामा भिजन आईडलको दोस्रो संस्करण सुरु भएको छ । स्थानीय स्तरका युवाहरुमा लुकेर रहेको प्रतिभाको विकास गर्ने उद्धेश्यले गतवर्षबाट थालिएको भिजन आईडलको दोस्रो संस्करण शनिवारबाट सुरु भएको हो । आईडललाई हरेक वर्ष निरञ्तरता दिने योजना अनुसार यसवर्ष सिजन २ सुरु गरिएको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताउनु भयो । ‘साहित्य र ...

मिस्टर नेपालको अडिसन इटहरीमा हुने

इटहरी / एक्सपोज नेपालले आयोजना गरेको मिस्टर नेपाल २०१८ को प्रदेश नं. १ को अडिसन इटहरीमा हुने भएको छ । सन् २००१ देखि सुरु भएको मिस्टर नेपाल प्रतियोगिताको ८ औ संस्करणको अडिसन असार २३ गते इटहरीस्थित गंगा जमुना पार्टी प्यालेजमा अडिसन हुने भएको हो । इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरि पुरुषहरूको सौन्दर्य लगायत ब्यक्तित्वको प्रदर्शन गर्ने उदेश्यका साथ म...

राष्ट्रिय गानका सङ्गीतकार गुरुङको स्मृतिमा ग्रन्थ प्रकाशित

काठमाडौँ / नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘अम्बर गुरुङ स्मृति ग्रन्थ’ प्रकाशन गरेको छ । प्रतिष्ठानका संस्थापक कुलपति, राष्ट्रिय गानका सङ्गीतकार गुरुङको दोस्रो स्मृति दिवसको अवसर पारेर आज सो स्मृतिग्रन्थ सार्वजनिक गरिएको हो । स्मृतिग्रन्थमा गुरुङको कृतित्व र व्यक्तित्वबारे पाँच दर्जन व्यक्तित्वको लेख, रचना, संस्मरण तथा समालोचना समावेश ग...

राजेशसँग झुम्यो पथरी

पथरी / सलकपुरलार्इ चाडै ससुराली बनाउदै छु भन्दै स्टेज चडेका राईले दर्शकलाई १ घण्टा ३० मिनेट नचाएका थिए । सुनाखरी युवा क्लबको आयोजनामा जारी पथरी महोत्सवमा बुधबारको साँझ गायक राजेशपायल राइसँग सम्पुर्ण पथरी नै झुमेको थिए । सुनाखरी खेलमैदान निर्माण सहयोगार्थ संचालित महोत्सवमा राईले निष्टुरीलाई माया गरी, किन यति धेरै माया लाग्छनी है, मोहनी लाग्ला ह...

इटहरीमा वेट फेस्ट पुल पार्टी हुदै

धरान / आगामी जेष्ठ २८ गते सोमबार इटहरी स्थित ओसियन पार्क एंड रिसोर्ट स्थित स्विमिंग पुलमा “ सानमिगेल वेट फेस्ट २०१८ “ पुल पार्टी आयोजना हुनेभएको छ । मेडली इभेन्ट्सको आयोजनामा इटहरी संगै नेपालको बिर्तामोड ,हेटौडा ,नारायणगढ , बुटवल ,पोखरा र काठमाण्डौमा समेत आयोजना हुने वेट फेस्ट २०१८ पुल पार्टीको प्रमुख आकर्षण स्कटल्याण्डको चर्चित डिजे डेक्सी रहेक...