विराटनगर देवकोटा चौक घर बताउने महिला फेला परेको हुनाले आफन्तजनहरूले बुझिलिन सिन्धुली प्रहरीकाे अनुराेध

सिन्दुली । महिला फेला परेको हुनाले आफन्तजनहरूले बुझिलिन सिन्धुली प्रहरीले अनुराेध गरेकाे छ । सिन्धुली कमलामाई नगरपालिका वाड नम्बर ६ मा अलपत्र अवस्थामा फेला परेकाे हुनाले निजकाे आफन्तजनहरूलाइ बुझिलिन सिन्धुली प्रहरीले अनुराेध गरेकाे हाे ।

विराटनगर देवकोटा चौक घर बताउने वर्ष ३०/३५ की कविता क्षेत्री (बाेलाउने नाम सिता क्षेत्री)बुवा राम प्रसाद क्षेत्री,आमा सुरुती क्षेत्री र दाई जिवन क्षत्रीको नाम लिएकाे प्रहरीले जनाएका छन् । प्रहरीले कोही चिने आफन्तजन भए माे. ९८४०७१०८३७, ९८४४०४१९१० सेफ हाउस सिन्धुलीमा सम्पर्कमा आईदिन हुन अनुरोध गरेकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…