नेपाली काँग्रेस क्षेत्र नं. ३ काे क्षेत्रिय सभापतिमा खड्का विजयी , क्षेत्रिय तथा महाधिवेशन प्रतिनिधि दुबैमा कोइराला प्यानलकाे अग्रता

सुन्दरहरैंचा / नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङ क्षेत्र न. ३ काे क्षेत्रिय सभापतिमा काेइराला प्यानलका गणेशकुमार खड्का विजयी भएका छन् । बेलबारीकाे बाैद्व गुम्बामा भएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशनकाे निर्वाचन प्रक्रियाबाट क्षेत्र न. ३ अन्तर्गत पथरीका खड्का सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा निर्वाचित खड्काले २५८ मत प्राप्त गरेका छन् । खड्काकाे सिङ्गो काेइराला प्यानल नै विजयी बनेको हाे ।

त्यस्तै सभापतिमा उपविजेता देउवा प्यानलका राजेन्द्रप्रसाद ढकालले १९६ मत प्राप्त गरेका छन् । त्यसैगरी सभापतिमा अर्का स्वतन्त्र उमेद्ववार केशव दुलालले १५ मत प्राप्त गरे । माेरङ क्षेत्र नं ३ मा ५१९ मतदाता रहेकोमा ५११ मत खसेको थियो । मतगणनाको फाइनल परिणामलाई हेर्दा क्षेत्रिय र महाधिवेशन प्रतिनिधि दुबैमा कोइराला प्यानलका उम्मेदवारहरूको अग्रता रहेको छ ।

सभापति

केशवप्रसाद दुलाल :- १५
गणेशकुमार खड्का :- २५८
राजेन्द्रप्रसाद ढकाल :- १९६

सचिव :- (२)

ईन्द्रबहादुर राई (I.B.) १३१
राजेन्द्रबहादुर अधिकारी २६४
राजेश खत्री २६१
शुशिल राई २१३

सह सचिव :- (२)

डम्बरबहादुर राई १६७
दिनेशकुमार सुवेदी २६९
मोहनप्रसाद रिमाल २४७
विशालसुब्बा लिम्बू १६९

प्रदेश क प्रत्यक्ष (खुल्ला तर्फ) (२)

नरेन्द्र भट्टराई २९०
रामप्रसाद निरौला १३९
लाखबहादुर गुरुङ २९४

प्रदेश ख (खुल्ला तर्फ) (२)

जीवनकुमार राई २९४
नवराज सुवेदी १७१
शेषराज घिमिरे २४२

प्रत्यक्ष (खुल्ला तर्फ) (३)

ऋषिराज खतिवडा ११३
किशोर कार्की १६९
गीता बहादुर सोडारी २८२
डम्बर बस्नेत २९०
दिनेशप्रसाद गिरी २४५

समावेशी खस आर्य :- (१)

ओमशिवाकोटी १२९
पिताम्बर बाँस्कोटा २५७

समावेशी तर्फ आ.ज.

धनराज लिम्बू (D.R.) ८६
विगेन्द्र याखा २५७
विरेन्द्र गुरुङ १३८
सुरज लिम्बू २७५

समावेशी तर्फ (दलित) (१)

उर्मिला महरा २८०
डम्बरकुमारी विक ९८

समावेशी तर्फ थारु अपाङ्ग मुस्लिम मधेसी (१)

अमना चौधरी १४५
उमेशकुमार ठाकुर २७९

क्षेत्र नं ३ अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको अन्तिम मत परिणाम

महिला खुल्ला :-

कमलादेवी अधिकारी ३००
कविता पराजुली २८९
मन्जुकुमारी फुयाँल १००
मिना बि. क. सेन्चुरी २८१
मुना गजुरेल १२७
रमादेवी पोख्रेल (दाहाल) १३८
रुकमिणी धिमाल ३४१

खुल्ला तर्फ:-

केशव निरौला २०९
कृष्णबहादुर भट्टराई ८४
गोपालबहादुर थापा २०७
नगेन्द्रप्रसाद कट्टेल २५९
पर्शुराम कार्की १४९
वसन्त भट्टराई २९४
महेन्द्रप्रसाद सुवेदी २७२
रमेश रिजाल ६७
राजकुमार लामा (राजु) १५३
राजकुमार लिम्बू २८७
रोहित भट्टराई १३४
ललितबहादुर श्रेष्ठ ३७९
लोकप्रसाद संग्रौला २८६
शुनिल कुमार शर्मा ३१८
सुयर्माराज राई ३६४
संजय भट्टराई २६९
शेखरचन्द्र थापा २१२

खस आर्य महिला :-

कविता न्यौपाने २६७
विन्दुकुमारी कार्की २८८
भगवती पौडेल १९३

खस आर्य पुरुष :-

दिलबहादुर खड्का १०६
देवेन्द्र थापा २३१
राजेशजंग कार्की १२५
रामहरी कोइराला २५५
हरीप्रसाद कोइराला ९३

आदिवासी जनजाति :-

जयराज संयोग लिम्बू २६६
पर्शुराम गुरुङ ११५
प्रतित सुब्बा ११७
मनोज श्रेष्ठ ७५
विक्रम लिम्बू २८८

थारु कोटा :-

बुलोकुमारी चौधरी २९१
शोभाकान्त चौधरी ८९

अपाङ्ग, मुस्लिम, अल्पसंख्यक :-

अताबुल मंसुरी १४७
नरबहादुर कार्की १८९
शम्भु राज भट्टराई १०१

तपाईको प्रतिक्रिया

mgid

Loading…