नेपाली काँग्रेस मोरङ क्षेत्र नम्बर ३ (ख) मा जगतलाल चाैधरी विजयी

सुन्दरहरैंचा / नेपाली काँग्रेसकाे १४ अाै महाधिवेशनमा मोरङ क्षेत्र नम्बर ३ (ख) मा कोईराला प्यानलका जगतलाल चौधरी सभापतिमा बिजयी भएका छन । उनकाे सिंगो काेइराला प्यानल नै बिजयी भएको छ । तेसै गरि उपसभापतिमा ओमप्रकाश मास्के,कल्पना क्षेत्री,सचिबमा कमल सुब्बा,जयप्रसाद सिटौला,सहसचिबमा जनक खत्री,सम्पतलाल खवास सहित सिंगो प्यानल बिजयी भएको हाे । यस्तो छ मतपरिणाम

सभापति
जगतलाल चौधरी १५६(विजयी
केदार अधिकारी -९५
उपसभापति
ओमप्रकास मास्के -१९० ( विजयी)
कल्पना बिमली क्षेत्री -१७३ ( विजयी)
नारायण भन्डारी(५१)
लिलकुमार चौधरी (५३)

सचिब
कमल बहादुर सुब्बा १६९(विजयी)
केन्द्रकुमार पाण्डे ६५
जयप्रसाद सिटौला -१६७ (विजयी)
प्रमिला ढकाल-एरिका ७३

सहसचिब

जनक खत्री-१७४(विजयी)
माधव कुमार लुइँटेल ५२
रमेश राइ ६४
सम्पतलाल खवास-१८१(विजयी)

महिला प्रदेश प्रतिनिधि
अमना चौधरी ८०
अनितादेवी सिटौला १५८(विजयी)
नर्बदा घिमिरे ६८
लिला रायमाझी १४१ (विजयी)
सुजु थापा पौड्याल १६६(विजयी )

खुल्ला प्रदेश प्रतिनिधि प्रत्यक्ष तर्फ
उज्जल थापा १०६
ऐश्वर्यप्रसाद आचार्य ,विपिन- ९७
किशोर कुमार कार्की ९४
प्रकाश श्रेष्ठ १८०-विजयी
बद्रीनारायण मण्डल १६८ विजयी
भिमबहादुर पाण्डे १४२ विजयी
मणिबहादुर पुलामी मगर १८० विजयी
मित्रसेन योन्जन १६५ विजयी
रामकृष्ण दनुवार ५०
श्यामकुमार आचार्य १३५ विजयी
हरिबहादुर बस्नेत १३८ विजयी
ज्ञानुराज राइ -१००
ज्ञान बहादुर बुढाथोकी ५१

आदिवासी जनजातीको प्रदेश प्रतिनिधि
कमक राई ६७
बलबहादुरमगर १७३ विजयी
दलित प्रदेश प्रतिनिधि
कुमारी दमाइ -१७८ विजयी
बिष्णु कुमार परियार- ६५

तपाईको प्रतिक्रिया

mgid

Loading…