शिक्षिकाको मृत्यु भएपछि लक्ष्मीमार्गको बिद्यालयमा २ दिन शोक विदा

बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको भानुभक्त मेमोरियल सेकेन्डरी स्कुलमा कार्यरत शिक्षिका बिमला राईको बिहिबार बिहान मृत्यु भएको छ ।
शिक्षिका राईको मृत्यु भएपछि बिहिबार र शुक्रबार २ दिन शोकमा बिद्यालय बन्द भएको बिद्यालय प्रशासनले जनाएको छ ।

विगत १६ वर्ष देखि सो स्कुलमा बालबालिकाको सिकाइमा ब्रान्ड मिसको रुपमा रहेकी राईको विहान २ वजे असामयिक निधन भएको बिद्यालयका शिक्षक शिव काफलेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

mgid

Loading…