रुखबाट लडेर झापाका राईको मृत्यु

झापा / झापामा रुखबाट लडेर एक जनाको मृत्यु भएकाे छ । कनकाई नगरपालिका २ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको हाे ।

हिजो दिनको साढे २ बजे घिरौला टिप्न रुखचढेका राईको रुखबाट लडेर गम्भिर घाईते भएका थिए । घाईते राईको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागी नोवेल अस्पताल विराटनगर तर्फ ल्याउने क्रममा बेलुका साढे ६ बजे बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनी बताएकाे छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…