करेन्ट लागेर एक जनाको मृत्यु

ईलाम / ईलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएकाे छ । इलाम रोङ गाऊपालिका ६ सलकपुर कि ५० बर्षीया मैस्याङ तामाङको करेन्ट लागेर मृत्यु भएको हाे ।

हिजो दिउसो साढे १० बजे आफ्नै पुरानो घरमा घाँस काट्नको लागी घास काट्ने मेशिनमा लाईनमा जोड्न जाँदा मेशिन माथी राखेको सुईटर बेरिन गई स्वईटर निकाल्ने क्रममा करेन्ट लागी घाईते भएकी तामाङको उपचारको लागी लैजान घरमा ल्याई पुर्‍याउदा दिउसो ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…