पानी खान जाँदा लडेर मृत्यु

इलाम / ईलामकाे ईलाम नगरपालिका ११ बस्ने ८० बर्षीय बृद्ध गन्जमान खातीको पानी खान जाने क्रममा लडेर मृत्यु भएको छ ।

मंगलबार दिउसाे २ बजे उनि घर नजिकै रहेको पानीको मुहानमा पानी खान जाने क्रममा लडेर मृत्यु भएको हाे । उनकाे मृत्यु पश्चात प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…