सुनसरीमा एम्बुलेन्सले स्कुटरलाइ दियाे ठक्कर, स्कुटरमा सवार नर्स गम्भिर घाइते

इटहरी । मधेशा गाउपालिका ६ घोपालि टोलमा एम्बुलेन्सले स्कुटरलाइ ठक्कर दिएकाे छ । पश्चिमबाट आउदै गरेको एम्बुलेन्सले घरबाट निस्कदै गरेको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार नर्स गम्भिर घाइते भएकी छिन् । ड्युटी जान हिनेकी ३५ वर्षीया रत्ना श्रेष्ठ गम्भिर घाइतेकाे प्रहरीले बताएकाे छ ।

एम्बुलेन्स भित्र पनि प्रेसरको बिरामी रहेकाे बताइकाे छ । खुल्ला सडक भएकाले द्रुत गतिमा एम्बुलेन्स आउदा दुर्घटना भएकाे हाे । एम्बुलेन्स चालकलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

याे पनि पढ्नुहाेस्

अपडेट : एम्बुलेन्सले स्कुटरलाइ दिदा स्कुटरमा सवार नर्स रत्ना श्रेष्ठकाे उपचारका क्रममा मृत्यू

Loading…

तपाईको प्रतिक्रिया

Loading…