बेलबारीमा प्रज्ञा प्रतिष्ठानको तयारी

बेलबारी । बेलबारीमा प्रज्ञा प्रतिष्ठान गठनको अन्तिम तयारीमा जुटेको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताएका छन । उनले २०७८ सालको बैशाख अन्तिम सम्ममा प्रतिष्ठान गठन गरिसक्ने समेत बताए । भाषा कला र साहित्को सम्मान गर्ने उद्धेश्यका साथ नगरपालिकाले प्रतिष्ठानको अबधारणा अघि सारेको उनले बताए ।

शनिबार स्रष्टा समाज बेलबारीको आयोजनामा भएको बेलबारी आईडल २ को पाmईनल कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका सुवेदीले सो कुरा बताएका हुन । बेलबारी नगरपालिकाले साहित्य क्षेत्रमा ठुलो रकम बजेट बिनियोजन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…