प्रतिबन्धीत औषध सहित एक जना पक्राउ

धरान / सुनसरी धरान ११ का २२ बर्षीय पवन राईलाई प्रतिबन्धीत औषधी सहित पक्राउ गरिएको छ ।

शुक्रबार राती ९ बजे धरान ८ तीनकुने स्थितमा चेकजाँच गर्दा उनलाई प्रतिबन्धीत औषधी TARMADOL-467 Tablet र SPASPAIN-367 Tablet सहित पक्राउ गरी अनुन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…