पौडी खेल्ने क्रममा डुबेर हरिनगरामा एक जनाकाे मृत्यु

इटहरी / पौडी खेल्ने क्रममा डुबेर सुनसरी हरिनगरामा एक जनाकाे मृत्यु भएकाे छ । स्थानिय २२ बर्षीय सुशिल मेहताको खोलामा डुबेर मृत्यु भएको हाे ।

बिहान ११ बजे सोही स्थान स्थितमा रहेको मारिया खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिनगराले जानकारी दिएकाे छ । घटनाकाे बिषयमा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…