पथरीमा स्वास्थ्य संयोजकलाई नै कोरोना

पथरी । मोरंको पथरीशनिश्चरे नगरपालिकाका स्वास्थ्य संयोजकलाई नै कोरोना संक्रमण पुष्टि भएको छ । पथरी स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य शाखा प्रमुखलाई नै कोरोना संक्रमण पुष्टि भएपछि नगरबासीहरुमा कोरोनाको त्रास थप बढेको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…