नियन्त्रित औषधी सहित १ जना पक्राउ

इटहरी / सुनसरी धरान १५ का ३० बर्षीय दुर्गा बहादुर राईलाई नियन्त्रित औषधी सहित पक्राउ परेका छन् ।

बुधबार दिउसो १२ बजे राईलाई नियन्त्रित औषधी डाइजेल्याप ६ एम्पुल, लुप्रिजेशिक ६ एम्पुल, एभिल ६ एम्पुल र खाली सिरिन्ज ५ थान सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…