करेन्ट लागेर एक जनाकाे मृत्यु

इटहरी / सुनसरी गढी गाऊपालिका करेन्ट लागेर मृत्यु एक जनाकाे मृत्यु भएकाे छ । औरावनी काली मन्दिर टोल का २६ बर्षीय बाबुलाल यादबको करेन्ट लागी मृत्यु भएको हाे ।

शनिबार बेलुका साढे ४ बजे आफ्नो घरमा ईन्भर्टरबाट लाईन जोड्ने क्रममा करेन्ट लागेर घाईते भएका उनको उपचारको लागी लाने क्रममा बाटैमा मृत्यु भएको थियाे । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहबीले थप अनुसन्धान भईरहेको बताएकाे छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…