ईलाममा खुर्पाले आफ्नै घाँटी काटेर अत्महत्या

ईलाम / ईलाममा खुर्पाले आफ्नै घाँटी काटेर अत्महत्या गरेकी छन् । ईलामको रोङ गाउँपालिका-वडा नं. १ की ५० बर्षीया टिकामाया राईले खुर्पाले आफ्नै घाँटीमा प्रहार गरी आत्महत्या गरेकी हुन् ।

रोङ गाउँपालिका-४ घर भई चैत्र ११ गते आफ्नो दाजुको घरमा आएकी राईले बुधवार दिउँसो करिव १ बजेको समयमा खुर्पाले आफ्नै घाँटीमा प्रहार गरी आत्महत्या गरेको ईलाका प्रहरी कार्यालयले जनाएकाे छ । प्रहरीले घटनाकाे कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी मेची अस्पताल भद्रपुर पठाएको र थप अनुसन्धान भईरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…