इन्द्रपुर जुनियर जेसिजमा प्राञ्जल

सुन्दरहरैंचा / इन्द्रपुर जुनियर जेसिजको दोस्रो वार्षिक साधारण सभाबाट बर्ष २०२१ का लागि प्राञ्जल ढकाल अध्यक्षमा सर्बसम्मत रुपमा चयन भएका छन । जुनियर जेसिजको दोस्रो बार्षिक साधारण सभाबाट तेस्रो बर्षका लागि ढकाल अध्यक्षमा चयन भएका हुन । यसैगरी कार्यकारिणी उपाध्यक्षमा रिकेश भन्डारी, अल्का सुबेदी चयन भएका छन् ।

इन्द्रपुर जुनियर जेसिजको साधारण सभाबाट उपाध्यक्षहरुमा दियोग ढकाल,भोजराज रिजाल, रेजिना आचार्य ,समीप ढकाल सचिवमा दिपेश आचार्य तथा जनसम्पर्क अधिकारीमा पेसल खनाल चयन भएको इन्द्रपुर जेसिज बर्ष २०२१ का अध्यक्ष कृष्णप्रसाद ओझाले जानकारी दिए ।

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका समचार सम्याेजक हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घ विशुद्ध व्यापार व्यावसायीहरुकाे हक हितका लागि हुनु पर्दछ

खाेर्सानेमा  डिपार्टमेन्ट स्टाेर तथा क्याफे संचालनमा

विराट भ्याट्रन क्लबकाे उपाधी झापालाई

इन्द्रपुर जुनियर जेसिजमा प्राञ्जल

पूर्वाञ्चल विश्वविद्यालयको २७ औं वार्षिकोत्सव सम्पन्न

सुकुना क्याम्पसद्वारा कक्षा ११ र १२ को पाठ्यक्रमको प्रवोधीकरण कार्यक्रम सम्पन्न

धानको कुन्युमा आगो लाग्दा ५० मन धान डडेर नस्ट

मुख्यमन्त्री राईद्वारा सार्वजनिक शाैचालय तथा पुस्तकालयकाे समुद्घाटन

यस्ताे छ मोरङको सुन्दरहरैचामा निर्माण सम्पन्न भएकाे प्रदेश नं. १ कै नमुना शाैचालय ( तस्विरहरू सहित)

सुन्दरहरैंचा उद्योग वाणिज्य संघमा बढ्याे चुनावी सरगर्मी: यी हुन् अध्यक्ष पदका आकाक्षी

तपाईको प्रतिक्रिया

mgid

Loading…