विराटनगर लाइ सुन्दर बनाउन बिजुलीको पोलमा फूलसहितको गमला

विराटनगर / विराटनगरलाई सौन्दर्यीकरण गर्न मेन रोडको बिजुलीको पोलमा फूलसहितको गमला राख्ने अभियान सुरु भएको छ । विराटनगर महानगरपालिका र रोटरी क्बल अफ विराटनगर डाउनटाउनको संयुक्त आयोजनामा उक्त अभियानको थलानी भएको हो । विराटनगर महानगरपालिका अगाडि आइतबार एक कार्यक्रममार्फत सहरको शौन्दर्य बढाउन बिजुलीको पोलमा स्टेण्डसहितको गमला राख्ने अभियानको शुभराम...

विराटनगरका ४७ स्थानमा बस बिसौनी र आइल्याण्ड

विराटनगर / विराटनगर महानगरभित्र ४७ स्थानमाल सेडसहितको बस बिसौनी तथा ट्राफिक आइल्याण्ड निर्माण हुने भएको छ । यसका लागि गत आर्थिक वर्ष २०७४÷७५ मै महानगर र आकृति एड्भरटाइजिङबीच सम्झौता भएको हो । जसअनुसार आकृतिले महानगरभित्र २७ वटा बस बिसौनी सेड र २० वटा ट्राफिक आइल्याण्ड निर्माण गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिए । प्रम...

डेंगु नियन्त्रण गर्न विराटनगर महानगरपालिकाको प्रयास शुरु

विराटनगर / डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । शुक्रबार शिक्षादीपमा अध्ययनरत विद्यार्थीको डेंगुबाट मृत्यु भएपछि विराटनगर महानगरपालिकाले यो कार्र्यक्रम ल्याएको हो । शनिबारबाट विद्यालय र सरकारी कार्यालयमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको...