राजविराज / सप्तरीको खाँडो नदीमा पक्की पुस नबने पछि स्थानिय बासीलाइ दिनहुँ सास्ती भाेग्नु परेकाे छ । तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठी स्थित खाँडो नदीमा पक्की पुल निर्माण सुरु गरेको पाँच वर्ष वितिसक्दा पनि अझैसम्म पुल निर्माण कार्य पुरा हुन सकेको छैन् । समयमा पुल निर्माण नहुँदा दक्षिणी क्षेत्रका सर्वसाधारणलाई सदरमुकाम राजविराजसम्मको यात्रा सास्तीपू...
राजविराज / विश्व सरसफाइ दिवस २०१९ को अवसरमा शनिवार राजविराज हटियामा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । कार्यक्रममा सहभागीहरुको जिज्ञासालाई सम्वोधन गर्दै राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले नगरको विकासकालागि आफु प्रयासरत रहेको बताए । नगरपालिकाको विकास गर्न सबै पक्षको सहयोग आवश्यक रहेको भन्दै आफुले चाहेर पनि सरसफाई एवम् फोहोर मैला व्यव...
राजविराज / मुलुकभर आईतबार विविध कार्यक्रमको आयोजना गरी बाल दिवस मनाई रहँदा राजविराज नगरपालिकाका बालबालिकाले भने नगरपालिकाले बजेट नदिएको तथा कुनै कार्यक्रम नगरेको भन्दै ¥याली सहित नारावाजी गर्दै विरोध प्रदर्शन गरेका छन् ।
राष्ट्रिय बालदिवस मनाउनका लागि नगरपालिकाले बजेट नछुटयाएपछि उनीहरुले नगरपालिका विरुद्घ चर्को नारावाजी गर्नुका साथै नगर प्रमुख...