इटहरी / नेपाल दशनामि समाज नगर कार्य समिति इटहरी र प्रदेश युवा समितिको सयुक्त आयोजमा शनिबार सुनसरीकाे इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । इटहरीस्थित बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि , दशनामि समाजका प्रतिनिधि ,प्रदेश युवा समितिका सदस्यहरू तथ सामाजिक कार्यकर्ताहरूले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रमबाट ५३ प्रिण्ट रगत संकलन भएको आयोजक...
अाज हरिबोधनी एकादशीको अवसरमा सुन्दरहरैंचा नगरपालिका -२ को मृगौलिया स्वास्थ्य चौकीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । प्रगति महिला समाजकाे मुख्य अायाेजना तथा नेपाल रेडक्रस साेसाइटीकाे प्रावििधिक सहयाेगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे । विहान ८ बजे देखि सुरू भएकाे रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमका...
विराटचोक / सुन्दरहरैचा २ मृगौलियामा खुल्ला रक्तदान हुने भएको छ । प्रगति महिला समाज सुन्दरहरैंचाको आयोजनामा कात्तिक २२ गते मृगौलियाकाे स्वस्थ्य चाैकीमा रक्तदान हुने भएको हाे । आयोजक संस्थाकी अध्यक्ष पार्वती गच्छदारका अनुसार नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोग र सुन्दरहरैंचाको वडा नम्बर २ को सहकार्यमा रक्तदान कार्यक्रम गर्न लागिएकाे हो ।
...
इटहरी / सुन्सरीको बलाहा थारु टोलमा आज रक्तदान कार्यक्रम समपन्न भएकाे्र छ । थारु कल्याणकारिणी सभा इनरुवा नगरकमिटी सुन्सरीले आयोजना गरेकाे साे रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सुन्सरीकाे स्वास्थ्यकर्मी हरूले ४६ प्रिन्ट रगत संकलन गरेका थए । संकलित रगत रेडक्रस लाइ हस्तान्तरण गरिएकाे थियाे । रक्तदान गर्ने सबैलाइ फलफुल खुवाइ...