भरतपुर १६ का वडाध्यक्ष गुरूङको निधन
चितवन / चितवनकाे भरतपुर महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष चतुरमान गुरूङको निधन भएको छ । पेटको क्यान्सरबाट पीडित ६६ वर्षीय गुरूङको शनिबार विहान उपचारको क्रममा निधन भएको हो । गुरूङलाई दुई महिनाअघि मात्रै क्यान्सर भएको पत्ता लागेको थियो । उनका तीन छोरा र श्रीमती छन् ।
गुरूङ तत्कालीन एमालेबाट उम्मेदवार बनेर विजयी भएका थिए । उनको पार्थिव शरीरलाई भ...