बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषा / धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार पूर्व–पश्चिम राजमार्गको गणेशमान चारनाथ नगरपालिका सडकखण्डमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो । गणेशमान चारनाथ नगरपालिकाको वीरेन्द्रबजार सडकखण्डमा बसको ठक्करबाट धनुषाको मिथिला नगरपालिका–६ ढल्केबर बस्ने ३७ वर्षीय विवेक बस्नेतको मृत्...

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीकाे मृत्यु

देउखुरी / मोटरसाइकलको ठक्करबाट देउखुरीमा आज बिहान एककोे मृत्यु भएको छ । लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३प ७५६० नंको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री बाँठामगरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । मोटर...

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर / मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ । सानोठिमीबाट काठमाडौंँतर्फ जाँदै गरेको वा ७३ प ३८२ नम्बरको स्कुटर आफैंँ अनियन्त्रित भई पल्टिँदा घाइते भएका तामाङको उपचारका लागि नर्भिक अस्पताल थापाथली लैजाँदै गर्दा मृत्यु भएको प्...

मोरङको सलकपुरमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

विराटनगर / मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुर चोकमा आइतबार बिहान भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । यात्रुबहाक बसले ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको को २१ प ५९९१ मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश १ –०१–००१ ख ३४१० नम्बरको बसले बिहान ८ बजेतिर ठक्कर...

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन / पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ तरकारी चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोल्पा घर भई खैरहनी नगरपालिका– ६ बस्ने २४ वर्षीय अर्जुन गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार लोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना३ख ५५४ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेक...

हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

नवलपुर / हात्ती चराउन जाने क्रममा चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु भएको छ । आज दिउँसो निकुञ्जभित्र हात्तीले आक्रमण गर्दा रौतहटको चन्द्रनिगाहापुर घर भइ रत्ननगर नपा–६ चितवन बस्दै आएका ३६ वर्षीय माहुते हंसराज कुँमर धामीको मृत्यु भएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीले आक्रमण गर्दा माहुते धामीको घटनास्थलमा नै ...

खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

विराटनगर / मोरङको उर्लाबारीमा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा शुक्रबार दिउँसो एक जनाको मृत्यु भएको छ । रतुवा खोलामा विद्युत प्रवाह गरेर माछा मार्दै गर्दा करेन्ट लागेर उर्लाबारी नगरपालिका–९ का ३५ वर्षीय विनोद परियारको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले करेन्ट लागेर घाइते भएका परियारको उपचारका...

मोरङको सुन्दरहरैँचामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

विराटनगर / मोरङको सुन्दरहरैँचामा बिहीबार दिउँसो भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा दुर्घटना भएको हो । पूर्वबाट आएर सडक पार गर्न उत्तरतर्फ मोडिँदै गरेको को ३ त १३ नम्बरको ट्याक्टरमा पश्चिमतर्फ आउँदै गरेको को १६ प ४८९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दिउँसो २ बजेतिर भए...

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देही / रुपन्देहीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवलमा एक जनाको बेवारिसे शव फेला परेको छ भने एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । सियारी गाउँपालिका–१ नागथानका ४० वर्षीय कृष्णबहादुर केसीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । नहरबाट मोटर लगाई पानी तानेर आफ्...

स्कुटर दुर्घटनामा धरानका तामाङको मृत्यु

धरान / धरानमा स्कुटर दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ । धरान-१४का २५ बर्षीय गोकुल तामाङको स्कुटर दुर्घटनामा परी मृत्यु भएको हाे । मंगलबार विहान सवाँ १० बजे धरान त्रिवेणी मार्ग भित्रि सडकखण्डमा को १ त ८८०१ नम्बरको मिनि ट्याक्टरले को ३० प १२९६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर पछाडी सवार रहेका तामाङ गम्भिर घाईते भएका थिए । घाईते तामाङको घो...