भोजपुरको षडानन्द नगरपालिकामा बम विस्फोट

भोजपुर / भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा । शुक्रबार बिहान नगरपालिका परिसरमा नै राखिएको गाडी लक्षित गरी कुकुर बम विस्फोट भएको हो । शुक्रबार बिहान तीन बजेतिर नगरपालिकाको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छकुकुर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरबहादुर सलामी मगरले बताउनुभयो । विस्फोट भ...

गाउँपालिकाद्वारा शैक्षिक सुधारका लागि ९७ बुँदे कार्ययोजना तयार

भोजपुर / भोजपुरको हतुवागढी गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सरोकारवाला पक्षसँग बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले गत २३ गतेबाट शनिबारसम्ममा शिक्षक, अभिभावक, विद्यार्थी, राजनीतिक दल, सङ्घसंस्था, शिक्षाप्रेमी, समाजसेवी, सञ्चारकर्मीलगायतसँग शिक्षाको विकासका लागि के–के गर्न सकिन्छ भन्ने विषयमा बृहत् छलफल...