बेलबारीमा स्वास्थ्य विमा कार्यक्रम लागु

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा मंगलबार देखि स्वास्थ्य विमा कार्यक्रम सुरु भएको छ । तिनजना जेष्ठ नागरिकलाई स्वास्थ्य विमा दर्ता फारम हस्तान्तरण गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सो कार्यक्रम शुभारम्भ गरेका हुन् । मेयर सवेदीले समेत शुभारम्भमै स्वास्थ्य विमालेख फारम भरेका छन् । शुभारम्भ गर्दै मेयर सुवेदीले स्वास्थ्य विमा कार्यक...

बेलबारीमा स्वास्थ्य विमा कार्यक्रम लागु

बेलबारी / मोरङको बेलबारी नगरपालिकामा मंगलबार देखि स्वास्थ्य विमा कार्यक्रम सुरु भएको छ । तिनजना जेष्ठ नागरिकलाई स्वास्थ्य विमा दर्ता फारम हस्तान्तरण गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सो कार्यक्रम शुभारम्भ गरेका हुन् । मेयर सवेदीले समेत शुभारम्भमै स्वास्थ्य विमालेख फारम भरेका छन् । शुभारम्भ गर्दै मेयर सुवेदीले स्वास्थ्य विमा का...