जुवा खालबाट वडा अध्यक्ष पक्राउ

कैलाली / कैलालीको गोदावरी नगरपालिका–१० का अध्यक्ष गुड्डु भनेर चिनिने रविन्द्र शाहीसहितका १६ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको छ । आइतबार राति २२ लाखसहित नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शाही सहित १६ जनालाई पक्राउ गरिएको हो । धनगढी उपमहानगरपालिका–३ बाट वडा अध्यक्ष शाहीलगायत १६ जनालाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ल...

कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

घोडाघोडी / कैलालीको मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन् । कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन् । पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि उहाँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडक...

गाउँपालिका कार्यालय तोडफोडको आरोपमा पक्राउ

कास्की / गाउँपालिका कार्यालय तोडफोडको आरोपमा कास्कीको माछापुच्छ«े गाउँपालिका–१ का वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य र तरुण दलका विपुल भनिने टीकाराम पौडेल छन् । पक्राउ परेका वडाध्यक्ष र सदस्य नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित थिए । कार्यालय तोडफोडमा सं...