हत्याको आरोपमा मेचीनगरबाट २ जना पक्राउ

झापा / झापाको मेचीनगर नगरपालिका-९ का ४७ बर्षीय बुधलाल किसान र २८ बर्षीय भयङकर भनिने भुखन किसान, ब्यक्ति हत्याको आरोपमा पक्राउ परेका छन् । यही पौष ०३ गते आफ्नै घर अगाडी मृत फेला परेका स्थानीय ४२ बर्षीय पुलिस भनिने पर्शुराम गौतमको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले गौतमको हत्याको आरोपमा दुई जनालाई पक्रा...

बिराटनगरबाट लागुऔषध सहित एक जना पक्राउ

इटहरी / मोरङको बिराटनगर महानगरपालिका-१६ बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले धरान-१३ का ३४ बर्षीय रुपक कुमार राईलाई पक्राउ गरेकाे हाे । उनलाई प्रहरीले डाईजोलाप १० एम्पुल, लुपीजेसीक १० एम्पुल, फेनारगन १० एम्पुल र एभील १० एम्पुल सहित आज बिहान साँढे ९ बजे पक्राउ गरेको हो । पक्राउ परेका राईको...

हतियारसहित मोरङको मिक्लाजुङबाट एक जना पक्राउ

विराटनगर / हतियारसहित मोरङको मिक्लाजुङ गाउँपालिका–१ का ५८ वर्षीय अरुण भनिने अमृतबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घरमा लुकाईछिपाई राखेको अवस्थामा १२ बोरको टोटा बन्दुक भेटिएपछि मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईको नेतृत्वमा रहेको टोलीले श्रेष्ठलाई सोमबार पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले घरमा लुकाएर राखेक...

उदयपुरमा सालकको खपटा सहित १ जना पक्राउ

उदयपुर / उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिका–११ पिपल चोक गाईघाटबाट दुर्लभ वन्यजन्तु सालकको खपटा सहित १ जना विहिबार दिउँसो ३ः३० बजे पक्राउ परेका छ । त्रियुगा नगरपालिका–१४ का ४१ बर्षीय पहलमान कट्वाल सालकको खपटा सहित पक्राउ परेको हो । उनको साथबाट ३ सय ८० ग्राम दुर्लभ वन्यजन्तु सालकको खपटा बरामद गरेको प्रहरीले जानकारी दिए । नगर प्रहरी कार्यालय गाईघ...

आफ्नै बुबाको हत्या अभियोगमा छोरा पक्राउ

गुल्मी / गुल्मीमा आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका –४ दोहोलीका २८ वर्षीय अनिल बस्नेत मङ्गलबार साँझ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयले इस्मा – १ हर्पुकोटस्थित आफन्तका घरबाट बस्नेतलाई पक्राउ गरेको हो । उनले गत आइतबार ६० वर्षीय बुबा दिलबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको उपचारका लाग...

गाँजासहित तीनजना पक्राउ

मकवानपुर / मनहरि गाउँपालिका–६ स्थित लोथर खोलाको बगरको बाटो प्लाष्टिकको बोरा बोकी हिँडिरहेका तीन जनालाई प्रहरीले रोकी जाँच गर्दा अवैध गाँजा फेला परेपछि उनीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनीहरुलाई १०४ केजी अवैध गाँजासहित आज पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय कपिल भन्ने रुप खड्का ठ...

चिरान काठ सहित ११ जना पक्राउ

तुलसीपुर / राप्ती गाउँपालिका–४ स्थित राष्ट्रिय वनबाट चिरान सालका घप्पुसहित ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–४ सिमलखुटीका २५ वर्षीय वीरबहादुर वली, सोही ठाउँका १८ वर्षीय शिशिर शाही, पिपरखुटीका १९ वर्षीय शेखर थापा, ३६ वर्षीय तिलक नेपाली, सुन्दरपुरका २७ वर्षीय विष्णु गिरी, नयाँगाउँका १८ वर्षीय राहुल भुषाल, पिपरखुटीका २१ वर्षी...

लागुऔषधसहित दुई जना पक्राउ

सप्तरी / लागुऔषध ओसारपसार गरिरहेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । राजगढ गाउँपालिका–२ बनैनियाबाट छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका २१ वर्षीय कृष्ण यादब र बोदे बर्साइन नगरपालिका–३ का २२ वर्षीय सुनिलकुमार यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतबाट नेपालतर्फ आएको प्रदेश २–००१–००१ प ५३९४ नम्बरको मोटरसाइकल जाँच गर्द...

लागुऔषधसहित पाँच जना पक्राउ

चितवन / जिल्ला प्रहरी कार्यालयले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भरतपुर महानगरपालिका वडा नं २२ का २६ वर्षीय आशिष थापा, २२ वर्षीया कञ्चन उपरकोटी, भरतपुर महानगरपालिका वडा नं ३ का २२ वर्षीय अविनाश बोटे, वडा नं ४ का २१ वर्षीय भुदत्त परियार र गंैडाकोट नगरपालिका वडा नं १६ की १९ वर्षीया बविता महतो रहेको कार्यालयका प्रहरी निरीक्षक सु...

बालिका बलात्कारको आरोपमा पक्राउ

कञ्चनपुर / प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाका २५ वर्षीय वीरु चौधरीलाई बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । पीडित बालिकाका परिवारकाका उजुरीका आधारमा चौधरीलाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।“बालिकाको स्वास्थ्य परीक्षण गर्नका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाउने तय...