विराटनगर / मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुर चोकमा आइतबार बिहान भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
यात्रुबहाक बसले ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको को २१ प ५९९१ मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश १ –०१–००१ ख ३४१० नम्बरको बसले बिहान ८ बजेतिर ठक्कर...
विराटनगर / मोरङको सुन्दरहरैँचामा बिहीबार दिउँसो भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा दुर्घटना भएको हो । पूर्वबाट आएर सडक पार गर्न उत्तरतर्फ मोडिँदै गरेको को ३ त १३ नम्बरको ट्याक्टरमा पश्चिमतर्फ आउँदै गरेको को १६ प ४८९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
दिउँसो २ बजेतिर भए...
डोटी / जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ सुनगडामा बा२क २७३९ नंको मिनीट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार सो गाउँपालिकामा निर्माणाधीन मौरासेन सेती हाइड्रोपावरमा काम गर्ने कामदार लिएर आउँदै गरेका उक्त मिनीट्रक आज दुर्घटनामा ...