राजविराज नपामा मोटरसाइकल खरिदमा मनपरी

राजविराज । सप्तरीको स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु बजेट गोलमाल गर्न सामान्य नियमलाई समेत ख्याल नगरी कारोबार गरिरहेको गुनासो भईरहेको बेला राजविराज नगरपालिकाले पनि मनपरी कारोबार गरेको पाईएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा १३ वटा मोटरसाइकल खरिद गर्न नियम र प्रक्रिया मिचेर आर्थिक कारोबार गरेको खुलेको हो । सार्वजनिक खरिद नियमावली २०७४ क...

गैर नेपालीलाई नागरिकता दिन जनप्रतिनिधिनै सम्लग्न रहेको खुलासा

झापा / जिल्ला प्रहरी कार्यालय झापाले किर्ते तथा अनियमितता गरी नागरिकता बनाउने कार्यमा सम्लग्न भएको भन्दै पाँच जनाको नाम सार्बजनिक गरिरहँदा जनप्रतिनिधिको नाममा भने पक्राउ पुर्जी जारी भएको छ । गैर नेपालीलाई नागरिकता दिनका लागि सिफारिस गरेको आरोपमा बिर्तामोड नगरपालिका – ८ का वडा अध्यक्ष अजय कार्की र भद्रपुर नगरपालिका – ९ का वडा अध्यक्ष सनिलाल राजवं...

जनप्रतिनिधि विरुद्ध उजुरी बढ्यो

गण्डकी प्रदेश/ स्थानीय तहमा निर्वाचित भएर आएपछि देशभर जनप्रतिनिधिविरुद्ध अख्तियारमा उजुरी पर्ने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले जानकारी दिनुभयो । जनप्रतिनिधिविरुद्ध उजुरी बढेकाले कानूनको अधिनमा रहेर मात्रै काम गर्न उहाँले जनप्रतिनिधिलाई सुझाव दिनुभयो । “यथेष्ट प्रमाण पाए जनप्रतिनिधिलाई पनि कारवाही हुन्छ”, उहाँले ...