इटहरीको बजेट २ अर्ब, १८ करोड : घरबाट घाटसम्म शववहान सेवादेखि करमा छुटैछुट (पूर्ण पाठ सहित)

इटहरी / इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब १८ करोड ६ लाख १० अनुमानित बजेट पेश गरेको छ । उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलको सभापतित्वमा सम्पन्न उपमहानगरको ११ औँ नगरसभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उपमेयर चौधरीले अघिल्लो आर्थिक बर्षभन्दा ६१ लाख रुपैँया बढिको बजेट प्रस्तुत गरेकी हुन् । शुक्रबार ११ औं नगरसभाबा...

३३ बर्ष देखि कार्यरत तीन स्वयंसेविकाकाहरूलाई इटहरी उपमहानगरपालिकाले गर्याे सम्मान

इटहरी / ३३ बर्षअघि देखि कार्यरत इटहरीका तीनजना महिला स्वयंसेविकाकालाई इटहरी उपमहानगरपालिकाले सम्मान सहित विदाई गरेको छ । ६० बर्षे उमेरहदका कारण विष्णुतारा नेपाली,गंगादेवि नेपाल र गंगीया सरदारलाई सम्मान सहित उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले विदाई गरेका हुन् । उनीहरुलाई ३० हजार रकम प्रोत्साहन भत्ता सहित विदाई गरिएको हो ।विदाई कार्यक्रममा प्रम...

अव इटहरीमा घरमै वसेर कर तिर्न सकिने, यसरी तिर्न सकिन्छ कर

इटहरी / इटहरी उपमहानगरपालिकामा अव घरमै वसिवसि कर तिर्न सकिने भएको छ । मोवाइलवाटै सम्पति कर,ब्यवसायकर,वहालकर तिर्न सकिने भएको हो । विहान नगरप्रमुख द्धारिकलाल चौधरीले आफूले तिर्नुपर्ने कर तिरेर करदाता पोर्टलको शुभारम्भ गर्नुभयो । घुँडाको अपरेसन गरेर घरमै स्वास्थ्यलाभ गरिरहनुभएकी उपप्रमुख लक्ष्मी गौतमले पनि आजै कर भुक्तानी गर्नुभएको छ । शुभारम्भ का...