धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्षको कार्यकक्षमा गाउँपालिकाका ३ जना वडाध्यक्षले ताला लगाएका छन्। अध्यक्ष कुमारजंग याखाको कार्यकक्षमा वडाध्यक्षहरु वडा नम्बर ४, ५ र ६ का अध्यक्षहरू क्रमशः खड्ग बहादुर लिम्बू, पलकबहादुर बस्नेत र यमप्रकाश मगरले ताला लगाएका हुन्। गएका वर्षहरुमा गाउँपालिकाले वडामा ५० लाखका दरले रकम पठाए पनि यो वर्ष २० लाख रुप...
सिरहा। कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रदेश २ का सांसद दिलिप साहले एक करोड रकम दिने उदघोष गरेका छन् । सिरहा क्षेत्र नं. ४ का “क” प्रदेश सभाका सांसद समेत रहेका साहले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ का प्रदेश सांसद दिलिप साहले १ करोड रकम दिने घोषणा गरेका छन् ।
प्रदेश २ सरकारले गठन ग...
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा र बेलवारी नगरपालिकाले कोरोना भाईरस (कोभिड–१९) बाट बचेर उच्च सतर्कता अपनाउन नगरवासी हरुलाई जरुरी सुचना मार्फत विशेष अनुराेध गरेका छन् ।
दुबै छिमेकी नगरपालिकाले सार्बजनिक सुचना प्रकाशित गरी सो रोगबाट बच्न र संक्रमण देखिएको शंका लागेमा स्वास्थ्य संस्था जान समेत आग्रह गरेका छन ।
नगरबासीहरुलाई सुचना जारी गरि प्रेस...
काभ्रे / जनप्रतिनिधिले ‘मानवीय सेवामा कसरी सहयोग पु¥याउनु पर्छ’ भन्ने उदाहरण रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बन्नुभएको छ । उहाँले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा सहयोग पु¥याउनुभएको छ । गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित गरि एम्बुलेन्स खरिद गरिएको जनाइएको छ ।
वडा नं ५ र ११ मा ...
पथरी / जाडोका कारण स्कुल जानबाट बन्चित बिध्यार्थीहरुलाई स्कुल जान अभिपेरित गदै मोरङ पथरीशनिश्चरे वडा नं. ६ का वडाध्यक्ष जय बहादुर तामाङले लुगा बितरण गरेका छन । चिसो बढे संगै मुसर समुदायमा रहेका बालबालिकाहरु परालको घुर ताप्ने स्कुल नजाने समस्या आए पछि तामाङले दाउरा र न्यानो लुगा वितरण गरेका हुन ।
तामाङ मुसरको घर घरमा गई बालबालिकाहरुलाई आफ...
प्रदेश नम्बर १ अन्र्तगत मोरङ जिल्लाको १७ स्थानीय तहमध्ये सुन्दरहरैंचा नगरपालिका तिव्र रुपमा विकास भईरहेको र नमूना नगरको रुपमा परिचित छ । जिल्लाकै सबैभन्दा ठुलो नगरको रुपमा परिचय बनाएको नगरले अबको पाँच वर्ष भित्रमा नगरलाई “सुन्दरहरैँचा विकासको बगैँचा” भन्ने नारा नै दिएर अघि बढेको छ । पछिल्लो समय १५ वटा शिर्षकमा कर शुन्य बनाएर वाहवाही कमाएको सुन्दरहर...