राजविराज । सप्तरीको स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु बजेट गोलमाल गर्न सामान्य नियमलाई समेत ख्याल नगरी कारोबार गरिरहेको गुनासो भईरहेको बेला राजविराज नगरपालिकाले पनि मनपरी कारोबार गरेको पाईएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा १३ वटा मोटरसाइकल खरिद गर्न नियम र प्रक्रिया मिचेर आर्थिक कारोबार गरेको खुलेको हो । सार्वजनिक खरिद नियमावली २०७४ क...
बिर्तामोड / बिर्तामोडमा उपभोक्ताका लागि तातो पानी वितरण गरिने भएको छ । बिर्तामोड सानो शहरी तथा खानेपानी सरसफाई उपभोक्ता संस्थाले पिउने पानीको आपूर्तिसँगै घरायसी उपभोगका लागि तातो पानी वितरण प्रणाली विकास गरी तत्कालका लागि निश्चित क्षेत्रका उपभोक्तालाई सो सुविधा उपलब्ध गराउने भएको हो । जाडोको समयमा उपभोक्ताका लागि तातो पानी अति आवश्यक भएकाले यस्तो प...
म्याग्दी / म्याग्दीका एक जनप्रतिनिधिले आफूले पारिश्रमिकबापत पाउने तलब विद्यार्थीलाई सहयोग गरेर उदाहरणीय काम गरेका छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले आफ्नो दुई महीना बढीको पारिश्रमिक तीन विद्यार्थीलाई सहयोग गरेर उदाहरणीय काम गर्नुभएको हो । उहाँले गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने तीन वि...
खोटाङ / मादक पदार्थ सेवन गरेर कार्यक्रममा सहभागी बनेका एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रअ खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका र नगरभित्र रहेका आधारभूत तह कक्षा १ देखि ५ सम्मका प्...
राजविराज / विश्व सरसफाइ दिवस २०१९ को अवसरमा शनिवार राजविराज हटियामा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । कार्यक्रममा सहभागीहरुको जिज्ञासालाई सम्वोधन गर्दै राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले नगरको विकासकालागि आफु प्रयासरत रहेको बताए । नगरपालिकाको विकास गर्न सबै पक्षको सहयोग आवश्यक रहेको भन्दै आफुले चाहेर पनि सरसफाई एवम् फोहोर मैला व्यव...
चितवन / चितवनकाे भरतपुर महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष चतुरमान गुरूङको निधन भएको छ । पेटको क्यान्सरबाट पीडित ६६ वर्षीय गुरूङको शनिबार विहान उपचारको क्रममा निधन भएको हो । गुरूङलाई दुई महिनाअघि मात्रै क्यान्सर भएको पत्ता लागेको थियो । उनका तीन छोरा र श्रीमती छन् ।
गुरूङ तत्कालीन एमालेबाट उम्मेदवार बनेर विजयी भएका थिए । उनको पार्थिव शरीरलाई भ...
धरान / विद्यालय स्तरबाटै चित्रकलाका विकास गर्ने उद्देश्यले धरान उपमहानगरपालिका अन्तर्गतको प्रज्ञा प्रतिष्ठानले चित्रकला मेला ०७६ को आयोजना गरेको छ । धरान ८ सभागृहमा भएको कार्यक्रमको उद्घाटनमा धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले क्यानवासमा चित्र कोरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटनपश्चात प्रदेश नं. १ मा रहे...
राजविराज / मंगलबार विहानै देखि परेको अबिरल वर्षाका कारण राजविराजका साथै ग्रामिण क्षेत्रका अधिकांश गाउँबजार जलमग्न बनेको छ । बर्षाको पानीले राजविराजको सिरहा रोड, अदालत रोड, राममन्दिर रोड, क्याम्पस रोड लगायतका क्षेत्र जलमग्न बनाएको हो । नगरका मुख्य बजार क्षेत्रमा बर्षाको पानीले निकास नपाउँदा सर्वसाधारण समस्यामा परेका छन् ।
पहिले नालातिर पानी हुन्थ...
अछाम / रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदमाथि आज साँझ गोली प्रहार गरिएको छ । दुई अज्ञात व्यक्तिले गाउँपालिकाको वडा नं ३ मुजाबगरस्थित कार्यालयको आवासमा बस्दै आएका साउदलाई गोली हानेका हुन् । उहाँ गाउँपालिका कार्यालय रहेको भवनको माथिल्लो तलामा बस्दै आउनुभएको थियो । अध्यक्ष साउदले प्रतिकार गर्न खोज्दा गोली भुइँमा खसेको प्रहरी नायब उपरीक्षक ...
बैतडी / रोजगारीका लागि भारतको बैङ्लोर गएका बैतडीको एक युवकको शनिबार राति पानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिकाका २४ वर्षीय भरत जोशी रहेका छन् ।
काम सकेर डेरामा फर्कने क्रममा जोशी लडेर ट्याङ्कीमा खसेको सुदूरपश्चिमेली नेपाली समाज कर्नाटक राज्यसमितिका संस्थापक अध्यक्ष लिलाधर कपाडीले जानकारी दिनुभयो । मृत...