गर्भवतीका घरमा निमन्त्रणा

जुम्ला / चन्दननाथ नगरपालिकाले सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई ‘निमन्त्रणा कार्ड’वितरण कार्य शुरु गरेको छ । नगरपालिकाले गर्भवती जाँच र सुरक्षित सुत्केरी गराउन स्वास्थ्यचौकी तथा अस्पतालमा आउन भन्दै गर्भवतीलाई निमन्त्रणा कार्ड दिनथालेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले जानकारी दिनुभयो । गर्भवतीलाई नियमानुसार चारपटक गर्भ जाँ...

सोसियल रिकन्सट्रक्सन फाउन्डेसन द्वारा कपडा बितरण

इटहरी / आँखा सिबिर ,कान सिबिर,सस्कृतिक कार्यक्रम गरि माया घर नेपाललाई सहयोग तथा सरसफाई कार्यक्रम गर्दै आएको सोसियल रिकन्सट्रक्सन फाउन्डेसनकोले टाेपि तथा ओडने बितरण गरेकाे छ । जाडाे बाट पिडित हाँसपाेसा र मुसरि टाेलका २५ जनालाइ न्यानाे टाेपि तथा ओडने वितरण गरिएकाे फाउन्डेसनका अध्यक्ष राम निरौलाले बताए । अध्यक्ष निरौला र युवा समाजसेवि निकेश खतिवडाक...

चाङलुङ गुफालाई सहयोग जुट्दै चन्द्रमायाले मात्रै परिवारको नामको १ लाख सहयोग गरिन ।

तेह्रथुम / तेह्रथुमको छथर गाउँपालिक ६ सुदापमा रहेको चाङलुङ गुफालाई संरक्षणका सहयोग रकम जुट्न थालेको छ । स्थानीय सरकारले गुफालाइ संरक्षणमा चासो देखाउन थालेपछि दाताहरूले पनि सहयोग गर्न थालेका छन । छथर गाउँपालिका ६ सुदाप कोलबुङ हाल उर्लाबारी नगरपालिका मोरङमा बसोबास गर्दै आउनु भएका चन्द्रमाया तुम्साँवा आंखेवाले आफ्नो परिवारको नाममा १ लाख सहयोग गर्नु भए...

प्रहरी तथा वकिलकाे भुमिकाबारे गाैरादहमा जनचेतना कार्यक्रम

गौरादह /जनसमुदायलाई अपराध अनुुसन्धान, सरकारी वकील र प्रहरीको भुमिकालाई जानकारी गराउने उद्देश्यले समुदायमा सरकारी वकील तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएको छ । वडा नं. १ को वडा कार्यालयमा सञ्चालन गरिएको कार्यक्रममा नगर भित्रका जनप्रतिनिधि, समाजसेवी, राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, स्थानीयबासीहरुको सहभागिता रहेको थियो ...

पक्की पुल नबनेपछि स्थानियले उद्धघाटन गरे बासको पुल

पथरी / पथरीशनिश्चरे नगरले निमार्ण गरेको पक्की पुल सम्पन नगरेको भन्दै मोरङ्ग पथरीशनिश्चरे ५ का स्थानियले पुलको नजिकै बासको पुल निमार्ण गरि उद्धघाटन गरेका छन । नगरले अघिल्लो आथिक बर्षमा सम्पन्न गर्नु पर्ने पुल हाल सम्म पनि सम्मपन हुन सकेको छैन । ४० लाखको योजना रहेको पुल ठेक्का मार्फत २५ लाख ९५ हजारमा जयभवानी निर्माण सेवालाई जिम्मा दिएको थियो । तर नगर...

बिर्तामोड ७ का वडाध्यक्ष भट्टराईको निधन

झापा / झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ का वडाध्यक्ष गंगाबहादुर भट्टराईको निधन भएको छ । मंगलबार अपरान्ह साढे ४ बजे भट्टराईको निजी निवासमा निधन भएको बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद पाण्डेले जानकारी दिए । भट्टराई २ वर्षदेखि क्यान्सरबाट पीडित थिए । मुलुकका विभिन्न स्थानमा उपचार गराउँदा समेत विराम सुधार नभएपछि वडाध्यक्ष भट्टराई ३ महिन...

बि.पि. को संझनामा काङग्रेसले मेलमिलाप कार्यक्रम गर्ने

पथरी / नेपाली कांग्रेस मोरङको कानेपोखरीले वि पि को संझनामा राष्ट्रीय मेलमिलाप दिवस मनाउने भएको छ । १६ गते बुधबार कानेपोखरीको बयरबनमा हुने सो कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला र केन्द्रीय सदस्य प्रदिप पौडेलले सम्बोधन गर्ने भएका छन् । कानेपोखरी गाँउ कमिटीको आयोजनामा हुने कार्यक्रममा पाटि प्रबेशको कार्यक्रम रहेको पत्र...

थुनुवाहरुलाई ब्याल्याङकेट बितरण

पथरी / मोरङको पथरीशनिश्चरेमा रहेको जय भवानी कन्ट्रर्सनले थुनुवाहरुलाई ब्याल्याङकेट बितरण गरेको छ । बिकास निमार्ण कार्य संगै समाजिक कार्य गर्दै आएको जय भवानी कन्ट्रर्सनले थुनुवाहरुलाई आधा दर्जन ब्याल्याङकेट बितरण गरेको हो । जय भवानि कन्ट्रसनका प्रोपाइटर पर्वत थापाले नगरपालिका र इलाकाको पहलमा थुनुवालाई ब्याल्याङकेट हस्तान्तरण गरेका छन । चिसोका कार...

चेतना जगाउदै आइतबारे गाइज

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं. ३ मा रहेको जनता मा. वि. मा लागू पदार्थ दुर्ब्यसनी, मानव बेचबिखान तथा ट्राफिक सचेतना संम्बन्धी एक कार्यक्रम सम्पन्न भएको छ । आइतबारे गाइजको आयोजना तथा जनता मा.बि. पथरीशनिश्चरे, इलाका प्रहरी कार्यलय पथरी, ट्राफिक कार्यलय पथरीको समन्वयमा जनता मा.बि. का बिध्यार्थीहरुलाई दुर्ब्यसनी, मानव बेचबिखान तथा ट्राफिक सचेतना संम...