वालिङ / स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले न्याय सम्पादनका लागि वडा÷वडामा संयोजक चयन कार्यान्वयन प्रक्रियाको थालनी गरेको छ ।
न्याय सम्पादनमा जिल्लाकै उत्कृष्ट एवं नमूनायोग्य कार्य गर्दै आएको न्यायिक समितिले न्याय सम्पादनमा अझ सहजता ल्याउनका लागि प्रत्येक वडामा संयोजक तोकिएको नगर उपप्रमुख एव न्यायिक समिति सं...
इटहरी / एउटै घरका सबैजना सन्तान अपाङ्गता भएको परिवारलाई इटहरी उपमहानगरले एक लाख रकम सहयोग गरेको छ । इटहरी २ को लक्ष्मण तामाङ्गलाई उपमहानगर प्रमुख द्धारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम उनको घरमै पुगेर सहयोग रकमको चेक हस्तान्तरण गरे । लक्ष्मण तामाङ्गका चार जना सन्तान चारैजना अपाङ्ग छन । १४ देखि २९ वर्षसम्मका दुईछोरा र दुईछोरी उनीहरु कोही पनि आँखा द...
धरान / स्थानीय तहबीच सहकार्य गरेर अगाडि बढ्ने उद्देश्यले धरान उपमहानगरपालिका र धुलिखेल नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।
दुवै नगरपालिकाको भौगोलिक अवस्था, सांस्कृतिक परम्परा, विकासका मोडलहरु फरक फरक भए पनि यी सबै कुरा आदान प्रदान गर्द दुवै स्थानीय तहलाई समृद्धितर्फ लैजाने उद्देश्यले भगिनी सम्बन्ध कायम गरिएको हो ।
धरान उपमहानगरपालिकाकाकी ...
निजगढ / स्थानीय तह गठन भएको तीन वर्ष बित्न लाग्दा पनि बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन् । बाराका १६ स्थानीयतहमध्ये सुगम र सुविधासम्पन्न उपमहानगरपालिकाको रुपमा चिनिने कलैया उपमहानगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाबाहेकका सबै स्थानीय तहका कार्यालय भाडाका तथा अरु सरकारी कार्यलयका भवनमा सञ्चालनमा रहेका ...
इटहरी / सुन्सरीको बलाहा थारु टोलमा आज रक्तदान कार्यक्रम समपन्न भएकाे्र छ । थारु कल्याणकारिणी सभा इनरुवा नगरकमिटी सुन्सरीले आयोजना गरेकाे साे रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सुन्सरीकाे स्वास्थ्यकर्मी हरूले ४६ प्रिन्ट रगत संकलन गरेका थए । संकलित रगत रेडक्रस लाइ हस्तान्तरण गरिएकाे थियाे । रक्तदान गर्ने सबैलाइ फलफुल खुवाइ...
गोरखा / बारपाक सुलीकोट गाउँपालिकाको बारपाक र धार्चे गाउँपालिकाको लाप्राकबीच लामो समयदेखिको सीमा विवाद सुल्झाउन सात बँुदे सहमति गरिएको छ । जिल्ला समन्यव समितिको समन्वयमा सोमबार सम्पन्न सर्वपक्षीय बैठकमा साविकका दुई गाविसबीचको सीमा विवाद मिलाउन सहमति भएको हो ।
दुई दिनदेखि लगातार भएको सर्वपक्षीय बैठकले बारपाक र लाप्राकबीचको सिमानालाई वैज्ञानिक ढङ...
इटहरी । इटहरी एफ.एमले विगत वर्षदेखि सुरु गरेको थाईल्याण्ड टुर अफर आज सार्वजनिक गरेको छ । यो पटकको थाईल्याण्ड टुर रंगमहल इटहरीलाई परेको छ । शनिबार भएको लक्की ड्रमा रंगमहलका सञ्चालक शिवराज निराैला लाई थाईल्याण्ड टुर घुम्न जाने अवसर प्राप्त भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले तानेको लक्की नम्बर २१ मार्फत् उनको नाम सार्वजनिक गरि...
खोटाङ / हलेसी तुवाचुङ नगरपालिकाले खडेरी प्रभावित क्षेत्रका स्थानीयवासीलाई दशैँ मान्न खाद्यान्न उपलब्ध गराएको छ । लामो समयको खडेरीका कारण छरेको मकै पनि सुकेर मरेपछि खाद्य सङ्कटमा परेका स्थानीयवासीलाई नगरपालिकाले राहतस्वरुप चामल उपलब्ध गराएको हो । सुक्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकाका ११ वडाका करीब पाँच हजार ५०० घरधुरी खडेरीपीडितलाई दशैँ मान्न जनह...
नुवाकोट / नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको कार्यालयमा आज शङ्कास्पद वस्तु फेला परेको छ । वडा नं ६ समुन्द्रटारस्थित गाउँपालिकाको कार्यालयभित्र सकेट बमजस्तो शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार कार्यालयको मुख्य ढोका (फलामे चेन गेट)बाट भित्रको कोठा परिसरमा विष्फोटक पदार्थ जस्तो देखिएको बस...
तेह्रथुम / नेपालीको मुख्य उत्पादन नै कृषि पेशा हो । उत्पादन प्रणालीका एकरुक्ता नुहँदा कृषकलाई बजारीकरणमा समस्याले झेलिन्दै आएको छ । कृषकले उत्पादन हुने सबैखाले कृषि उपज उत्पादन गर्दै आएका छन । कृषकको समस्यालाई समाधानका निम्ती सरोकारवाला बर्गले खासै चासो दिएको पाईन्दैन । तर तेह्रथुमको छथर गाउँपालिकाले भने“गाउँपालिका अध्यक्ष एकटोल एक उत्पादन” कार्यक...