विरगञ्ज / छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । यसैबीच वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हेल्थ डेस्कको निरीक्षण गरेका छन् । उनले वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन निर्देशन पनि दिए ।
हेल्थ डेस्कमा आवश्यक...
इटहरी / इटहरी उपमहानगरपालिकाका सबै वडाहरूमा बुधबार (भोलि) शोक विदा दिइएको छ । उपमहानगरपालिकाको कार्यालय रहेको जग्गाका दाताहरू रामजीप्रसाद चौधरी र मानपुर चौधरीका सन्तान खेमनारायण चौधरीको मंगलबार (आज) निधन भएकाले बुधबार (भोलि) शोक विदा दिइएको हो । नगर प्रमुख हेमकर्ण पौडेलद्वारा जारी विज्ञप्ति अनुसार एकदिनका लागि शोक विदा दिइएको हो । इटहरी अस्पताल बाह...
धरान / इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर देऊ लिम्बुले धरान उपमहानगरमा नवनियुक्त गरिएका नगर प्रहरीहरूलाई “नगर प्रहरी आधारभूत तालिम” प्रदान गरेका छन्। प्रहरीले कुन समय बल प्रयोग गर्ने, कुन समय थप जनशक्ति प्रयोग गर्ने? , जनतासँग कसरी सूचना लिने, आफ्नो क्षेत्र अधिकार कति हो? , गोप्य राख्नु पर्ने महत्त्वपूर्ण सूचनाहरूको प्रयोग र तरिका र बोल्ने...
सुन्दरहरैँचा / सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईले नगरमा चाडै खेलकुद विकास समिति गठन गरिने बताउँनु भएको छ । उहाँले तेस्रो सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिता उदघाटन गर्दै साे कुरा बताउँनु भएको हाे ।
नगरपालिकाले ऐन बनाएर अघि बढ्ने उल्लेख गर्दै सबै खेलका क्षेत्रमा रहने क्लबहरूलाई यस विषयमा आआफ्नो क्षेत्रमा छलफल च...
लमजुङ/ समुद्री सतहदेखि करिब तीन हजार सात सय मिटर उचाइमा रहेको मनाङमा यतिवेला फापर खेतीले सबैको मन तानेको छ ।तल्लो क्षेत्रको नासों-१, ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ-९, खाङसारसम्म फापरखेती फैलिएको देख्न सकिन्छ । स्थानीयले प्राय: जेठ अन्तिम साता र असारमा बीउ छर्ने गर्छन् भने भदौ महिनाभर फूल रहन्छ । त्यसपछि दाना लागेर असोज अन्तिम साता र कात्तिकम...
धरान: नेपाली हरुको महान् चाड वडा दसैँ नजिकिए संगै धरान उपमहानगरपालिका क्षेत्रको सडक अतिक्रमण गर्ने फुटपाथका पसलहरू हटाउन र पार्किङ व्यवस्थित गर्नु सम्बन्धित नियाक लागिपरेका छन्। आज शनिवार धरान-२ को नरेन्द्र पथमा बिहान नगर प्रहरी प्रमुख इन्स्पेक्टर विष्णु कोइराला , जिल्ला ट्राफिक कार्यालयका प्रमुख इन्स्पेक्टर श्याम कुमार बस्नेत र बजार अनुगमन अधिकृ...
धरान / जिल्ला ट्राफिक कार्यालय सुनसरि धरानको जग्गा प्राप्ति तथा भवन निर्माण कार्यकालागि वातावरणीय अध्ययन सम्बन्धी सुझाव संकलन गर्नु सार्वजनिक सुनुवाइ भएको छ । लाङघालि सामुदायिक वन धरान- ८ मा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रम धरान उपमहानगरले आयोजना गरेको हो। कार्यक्रमको परामर्श दाता होमप्लान्स कन्सल्टेन्सी रहेको थियो। वातावरण विज्ञ अस्विन तामाङले ...
धरान / जिल्ला ट्राफिक कार्यालय सुनसरि धरानको जग्गा प्राप्ति तथा भवन निर्माण कार्यकालागि वातावरणीय अध्ययन सम्बन्धी सुझाव संकलन गर्नु सार्वजनिक सुनुवाइ भएको छ । लाङघालि सामुदायिक वन धरान- ८ मा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रम धरान उपमहानगरले आयोजना गरेको हो। कार्यक्रमको परामर्श दाता होमप्लान्स कन्सल्टेन्सी रहेको थियो। वातावरण विज्ञ अस्विन तामाङले ...
धरान / धरान -२ को भानुचोकमा ‘यात्रु सहायता कक्ष ‘ को उद्घाटन भएको छ । आज शनिवार बिहान इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी बुद्ध श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालय धरानका प्रमुख ईन्स्पेक्टपर श्याम कुमार बस्नेत र वडा नं २ का वडाध्यक्ष रमेश राई, नगर प्रहरी प्रमुख विष्णु कोइराला , सुनसरि उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष सरोज श्रेष्ठ र यातायात व्यवसायी...
धरान / धरानको फोहोर सङ्कलन गर्ने कर्मचारीसँग गत सोमबार बिहान धरान वडा नं १० का अध्यक्ष सँग भएको विवाद टुङ्गो लागेको छ । कर्मचारी एसोसिएसन धरानका अध्यक्ष किशोर अधिकारीले सफाइ चालक राजेश थापा मगर र धरान १० का अध्यक्ष राईबिचको असमझदारीको विषय टुङ्गो लागेको बताए । उनले भने ’दुवै जना मेयर हर्क साम्पाङको कार्यकक्षमा आएर अस्ति जे भयो भयो भनेर दुव...