बलत्कार पछि हत्या गरिएकी बालिका भागिरथी भट्टकाे दाेषिलाई कार्वाही गर्न माग

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित मेची महाकाली बुहारी संयुक्त आवाजले बलत्कार पछि हत्या गरिएकी बैतडी की १७ बर्षीया बालिका भागिरथी भट्टका दोषि हालसम्म पनि पक्राउ गरि कारवाही प्रकया अगाडी नबढाएको प्रति गम्भीर ध्यानाकर्षण भएको भनी प्रेस विज्ञप्ति जारी गरेकाे छ । सुन्दरहरैंचाकाे सलकपुर स्थित शिक्षा निकेतन माविमा शनिबार एक कार्यक्रमकाे आयाेजन...

मोरङकाे ग्रामथानकी ६० बर्षिया महिला बेपता, खाेजी गरि दिन परिवारकाे अपिल

सुन्दरहरैंचा / मोरङकाे ग्रामथान ६ कोरियाडाँगी घर भएकी ६० बर्षिया बृद्ध महिला निर्मला दाहाल घरैबाट बेपता भएकी छिन । सामान्य हिडडुल मात्र गर्न सक्ने हिड्दा चक्कर लाग्ने गहुगोरो वर्णकी महिला आफनै निवासबाट सोमाबर बिहान ५ बजे बेपता भएकी हुन् । श्रीमान् होमनाथ दाहालका साथमा कोठामा सुतेकी उनी एकाएक बेपता हुँदा परीवारका सदस्य अहिले चिन्तामा परेका छन्...

लर्डबुद्ध सहकारीकाे सेवा केन्द्र विस्तार

पथरी / मोरङको पथरी शनिश्चरे २ मा रहेको लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सेवा केन्द्र विस्तार गरेको छ । संस्थाले १८ औँ स्थापना दिवशको अवसर पारेर पथरीशनिश्चरे वडा नं. ४ र ७ मा पर्ने कीर्तिपुर बजारमा सेवा केन्द्रको स्थापना गरेको हो । सेवा केन्द्रको पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिप कुमार राईले सेवाकेन्द्रको उद्घाटन गरेका छन् ...

मुसहर समुदायको इनरुवामा जिल्ला भेला

इनरुवा / मुसहर समुदायले सुनसरीको इनरुवामा जिल्ला भेलाको आयोजना गरेको छ । जिल्ला भेलाका बिच सो समुदायले जातिय अधिकारको मागेको छ । जिल्ला भेलाको आयोजना गरी उसले आफुहरु माथिको विभेद अन्त्यको माग सहित अधिकार ग्यारेण्टीको माग गरेको छ । सुनसरीको इनरुवा जिल्ला भेलाको आयोजना गरेको मुसहर समुदायले आफुहरु माथिको असमानताको खाडल पुरिनु पर्ने माग गरेका हुन्...

सुन्दरहरैंचामा केन्द्रीय स्तरका नेता समेत नेपाली काङ्ग्रेसमा प्रवेश

सुन्दरहरैंचा / नेपाली काङ्ग्रेस सुन्दरहरैंचा ८ द्वारा सलकपुरमा आयोजना गरिएको कार्यकर्ता भेटघाट तथा पाटी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस पाटीमा २ सय १० जाना नेता कार्यकर्ता प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेसमा प्रवेश गर्ने कार्यकर्ताहरुलाई नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा। शेखर कोईराला, प्रदेश सासद लोकप्रसाद संग्रौला तथा सुन्दरहरैंचा नग...

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बागलुङ / बागलुङको निसीखोला गाउँपालिका–४ की ३६ वर्षीय कुमारी घर्तीलाई गर्भवती अवस्थामा जटिल समस्या उत्पन्न भएपछि आज हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ । प्रसूति व्यथाले च्यापेपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आउनुभएकी घर्तीलाई त्यहाँ उपचार सम्भव नभएपछि गण्डकी प्रदेशको सामाजिक व...

३८ वर्षीय वडाध्यक्षको निधन

चितवन / चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा गए राति उनको निधन भएको हो । लामो समयदेखि कलेजो पीडित भएका अध्यक्ष रानामगरको ३८ वर्षकोे उमेरमा निधन भएको गाउँपालिका प्रवक्ता सावित्री गुरुङले बताए । उनको शवलाई आजै नेपाल ल्याउने तयारी भइरहेको प्रवक्ता...

बेलबारीमा पहिलो कोरोना खोप लगाएका स्वास्थ्यकर्मी विक भन्छन“ ढुक्क भएर खोप लगाउनुस”

बेलबारी / बेलबारीमा पहिलोपटक कोरोनाको खोप लगाएका स्वास्थ्यकर्मी सन्तोष बिकले कोरोनाको खोप सुरक्षित र प्रभावकारी रहेकाले ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन । आईतबार दिउँसो २ बजेर ५ मिनेटमा खोप लगाएका बिकले सोमबार भने खोप सुरक्षित छ,अहिले सम्म कुनै असर देखा परेको छैन । म मात्र नभएर म सँगै खोप लगाएका अन्य १९ जना स्वास्थ्यकर्मीलाई समेत अहिले सम्म कु...

मृगौला पिडित लक्ष्मण तामाङद्वारा सहयाेगकाे अपिल

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा वडा न. ३ गछिया निवासी लक्ष्मण तामाङ हाल मृगौलाको समस्याले ग्रसित भै घरकाे आर्थिक अभावका कारण २ महिना देखि ओछ्यान परेका छन् । तामाङकाे एक मृगौला काम नलाग्ने भएर अर्को पनि मृगौलामा समस्या हुन थालेको उल्लेख गरिएको छ । उनकाे उपचार गर्न घरकाे आर्थिक स्थिति ज्यादै कमजोर रहेको छ । तामाङले आफ्नाे आर्थिकले भ्याए सम्म ...

इनरुवाका विद्यार्थी सँग मेयरको अन्तरक्रिया

इनरुवा / इनरुवाका विद्यार्थी सँग मेयर राजन मेहताले अन्तरकृया गरेका छन् । नगर प्रमुख मेहताले उच्च शिक्षा अध्ययनरत विद्यार्थीसँग अन्तरकृया गरेका हुन् । इनरुवा इभेन्ट म्यानेजमेन्टको संयोजनमा नगरपालिकाको कार्यालयले सो कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा इनरुवा क्षेत्रमा रहेका उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरु सहभागी बनेको कार्यक्रम संयोजक राकेश ...