सोह्रश्राद्धमा पुरोहितको अभाव

गलेश्वर / आज असोज कृष्ण प्रतिपदादेखि सोह्रश्राद्व सुरु भएको छ । बडादसैँको नजिकैमा पितृकार्य सम्पन्न गरेर चाडपर्व मनाउने परम्पराअनुसार आफ्नो घर, डेरा, त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थलमै पितृको श्राद्ध तथा तर्पण गरिने यो पवित्र कार्यका लागि म्याग्दीमा भने पुरोहितको अभाव हुन थालेको छ । संस्कृत पढेका र शुद्धसँग मन्त्र उच्चारण गर्नसक्ने ब्राह्...

सिर्जना क्याफेद्वारा गरिएको साप्ताहिक फाेटाे प्रतियाेगितामा अलिशा धिमाल पुरस्कृत

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १० खोर्सानेमा सञ्चालन हुदै आएकाे सिर्जना क्याफे द्वारा गरिएको साप्ताहिक फाेटाे प्रतियाेगितामा बेलवारीकी अलिशा धिमाल पुरस्कृत भएकी छिन् । गत हप्ता देखि सिर्जना क्याफेकाे फेसबुक पेज मार्फत शुरु गरिएको प्रतियाेगितामा सबै भन्दा बढी लाइक , सियर तथा कमेन्टका आधारमा धिमाल वियजी बनेकी हुन् । सिर्जना क्याफेकाे फेसबुक पेजमा...

तीनवटा विवाह गर्ने वडाध्यक्षले संविधान दिवसमा पाए माफी

सुर्खेत / संविधान दिवसको अवसरमा सल्यान जिल्लाका तीनवटा विवाह गर्ने वडाध्यक्षले माफी पाएका छन् । तीनवटा विवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई र उनकी कान्छी श्रीमतीले माफी पाएका हुन् । बहुविवाह गरेको आरोपमा वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई २० मंसिर २०७७ मा दाङमा पक्राउ गरेर जिल्ला कारागार सल्यानमा कैद भुक्तान गरिरहे...

इनरुवामा जेसीजको एरिया ए सम्मेलन हुदै

इनरुवा / असोजको ६ र ७ गते जेसीजको एरिया ए सम्मेलन सुनसरीको इनरुवामा हुने भएको छ । सम्मेलन यस अघिको निर्धारित तालिका भन्दा दुई दिन अघि सारेर आयोजना गर्न लागिएको हो । सोही अनुरुप इनरुवा जेसीजले तयारी समेत अघि बढाइएको जनाएको छ । इनरुवा जेसीजका अध्यक्ष सम्यम कोइरालाका अनुसार सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । एरिया ए सम्मेलनमा ४१ वटा शाखाको सह...

साकेला गाउँपालिकाले विस्तार गर्याे सामुदायिक स्वास्थ्य केन्द्र

खोटाङ / सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ खोटाङको साकेला गाउँपालिकाले सामुदायिक स्वास्थ्य सेवा इकाई केन्द्र विस्तार गरेको छ । दूरदराजमा रहेका सर्वसाधारणलाई लक्ष्यीत गर्दै साकेला गाउँपालिका–३ खिदिमाको किवामा केन्द्र स्थापना गरिएको हो । स्वास्थ्य सेवाका लागि स्वास्थ्यचौकीसम्म पुग्न टाढा पर्ने खण्डित भूगोलका नागरिकको सह...

सिलाई कटाई शीप सिकेका महिलालाई सिलाई मेशिन प्रदान

इटहरी / इटहरी उपमहानगरपालिकाले सिलाई कटाई शीप सिकेका महिलालाई सिलाई मेशिन प्रदान गरेको छ । उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले एक कार्यक्रमका विच सिलाई मेशिन हस्तान्तरण गरेकी छन् । इटहरी उपमहानगर वडा नम्वर ५ को तर्फवाट १३ वटा र उपमेयर आत्मनिर्भर कार्यक्रमको ७ वटा गरि २० वटा सिलाई मेशिन वितरण गरिएको हो । सम्वृद्धि हेल्भेटास परियोजना अन्र्तगत ६५ दि...

पौडी खेल्ने क्रममा डुबेर बालिकाकाे मृत्यु

भोजपुर / भोजपुरमा पौडी खेल्ने क्रममा डुबेर बालिकाकाे मृत्यु भएकाे छ । आमचौक गाऊपालिका १ खाम्ताङ की १४ बर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको हाे । हिजो दिउसो १२ बजे आमचौक १ र २ को सिमानमा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएकी उनी बजे मृत अबस्थामा फेला परेकी थिइन् । प्रहरी चौकी वासिङथर्पु र ईलाका प्रहरी कार्या...

पूर्ववत अवस्थामा सिकाइ सहजिकरण गर्नु – इटहरी उपमहानगर

इटहरी / इटहरी उपमहानगरपालिकाले पूर्ववत अवस्थामा नै सिकाइ सहजिकरण गर्न अनुराेध गरेकाे छ । इटहरी उपमहानगरले तत्काल भाैतिक उपस्थितिमा विद्यालय सञ्चालन नहुने भन्दै पूर्ववत अवस्थामा नै शिकाइ सहजिकरण गर्न भनेकाे हाे । जिल्ला प्रशासन कार्यालय सुनसरीले विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भए स्थानियतहकाे कार्यपालिका बैठकबाट निर्णय गराएर भाैतिक उपस्थितिमा वि...

रामधुनी नगर सभापतिमा सुदीप अधिकारी उम्मेदवारी

रामाधुनी / युवा नेता सुदीप अधिकारीले नेपाली कांग्रेसको नगर अधिवेशनमा रामधुनी नगर सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसकाे १४ औँ महाधिवेशनमा वर्तमान नगर सभापति अधिकारी पुनः सभापतिमा उठ्ने बताएका हुन् । नगरमा काँग्रेसलाई जगाउन आफूले एक कार्यकाल सभापतिको जिम्मेवार कुशलतापूर्वक निर्वाह गरिसकेकाले काँग्रेसलाई बलियो बनाउन आफ्नो पुनः उम्मेद...

शिक्षामा गुणस्तर कायम गर्न प्रअसँग कार्यसम्पादन सम्झौता

खोटाङ / खोटाङको खोटेहाङ गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको छ । सामुदायिक विद्यालयको भूमिकालाई अझ प्रभावकारी बनाउन ४९ सामुदायिक र दुई वटा संस्थागत विद्यालयका प्रधानाध्यापकसँग २७ बुँदे कार्यसम्पादन सम्झौता भएकाे हाे । गाउँपालिका अध्यक्ष प्रदीप राई र प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईको उपस्थितिमा ग...