इटहरी / इटहरीका रोटरीयनहरुले आज इटहरीको वडा नं १५ मा बृक्षारोपण गरेका छन् । रोटरी क्लब अफ इटहरी र रोटरी क्लब अफ इटहरी युगलले संयुक्त रुपमा आज इटहरी १५ को शम्भुनाथ माबी अगाढीको सडकको दुबै किनारमा आप र असोकका करिब ४०० बिरुवा रोपेको रोटरी क्लब अफ इटहरीका अध्यक्ष संयोग पराजुलीले जानकारी दिए ।
बृक्षारोपण कार्यक्रममा इटहरी १५ का वडा अध्यक्ष जय नारायण...
धरान / युवा क्लब धरान नगर समितिको अध्यक्षमा रबिन श्रेष्ठ चयन भएका छन् । धरान उपमहानगर नगरपालिकाले होटल पूर्वी स्टारमा आयोजना गरेको ३ युवा क्लब गठन तथा नमुना युवा नगर सभा अभ्यास कार्यक्रम विहिबार समापन भएको छ ।
नगर सभापछि गठन गरेको युवा क्लबमा युनेश भन्डारी र एलिसा थापालाई पछि पार्दे रबिन भोटिङ प्रणलीबाट क्लबको अध्यक्षमा रबिन चयन भएकमा हुन् ...
सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत समावेशी बालक्लब सञ्जालका लागि नेतृत्व विकास तालीम सम्पन्न भएको छ ।
सुन्दरहरैंचा नगरपालिकाको सभाहलमा भएको कार्यक्रम नगरपालिकाकाे आयाेजनामा २ दिन सम्म सञ्चालन भएको थियाे । समावेशी बाल क्लब /सञ्जालका लागि आयोजित तालिममा बाल सञ्जालका प्रतिनिधि लगायत अपाङ्...
पथरी / अन्तराष्ट्रिय सहकारी दिवशको अवसरमा जिल्ला बचत तथा ऋण सहकारी संघल दुई दिने साकोस गोष्ठी गर्ने भएको छ । संघको अवधारण अन्तरगत प्रत्येक तिन बर्षमा हुने साकोस गोष्ठी असार १८ र १९ गते मोरङको पथरी शनिश्चरेमा रहेको सिन भिलेज पार्टी प्यालेसमा हुने छ ।
संघले बुधबार पत्रकार संम्मेलनको आयोजना गरि १८ र १९ गतेको कार्यतालिका सार्वजनिक गरेको छ । २०५१ देख...
सुन्दरहरैंचा / नेपाल शिक्षक संघ मोरङकाे जिल्ला कार्यसमिति अध्यक्षमा रंगेलीका विनोदकुमार यादव सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । विराटनगरमा भएको नवौं जिल्ला कार्यसमितिकाे अधिवेशनबाट उपाध्यक्षमा अनुराधा राय, सुरेन्द्रराज काफ्ले निर्वाचित भएका छन् । साथै सचिवमा वेदकुमार खतिवडा, विशेश्ववरप्रसाद चौधरी ,सहसचिवमा नरेन्द्रप्रसाद न्यौपाने, भोजकुमार...
सुन्दरहरैंचा / अग्रज पत्रकार शंकर खरेल रोटरी इन्टरनेशनल अवार्डबाट सम्मानित भएका छन् । खरेल विराटनगरबाट प्रकाशित हुदै आएकाे न्यू सृष्टी दैनिकका अध्यक्ष तथा प्रधान सम्पादक हुन् ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानले काठमाडौंको प्याडिसन होटलमा आयोजित एक विशेष समारोहबीच 'जन अवार्ड' प्राप्त गरेको हाे। पुरस्कार छनौट समितिकी संयोजक ...
धरान / प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाको एकीकृत भेक्टर सर्भिलेन्स कार्यक्रम अन्तर्गत किटजन्य रोगहरूमा औलो, कालाजार, डेङ्गु, हात्ती पाईले, जेइ, जीका भाइरस र स्क्रब टाइफस सम्बन्धी अनुसन्धान गर्न अनुसन्धान टोली सुनसरी जिल्लाको लागि धरान–१४ को विजयपुर क्षेत्र आइपुगेको छ । पछिल्लो समय किटजन्य रोग सङ्क्रमण बढ्दै गइरहेको बेला धरानमा किटजन्य रोग अनुस...
धरान । सुनसरी उद्योग वाणीज्य संघको अध्यक्षमा विजय श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । अघिल्लो पटक झिनो मतान्तरले पराजीत श्रेष्ठले लोकतान्त्रीक प्यानलबाट उम्मेदवारी दिन लागेका हुन् ।
आइतबार हुने उम्मेरदारी मनोनयमा लोकतान्त्रीक प्यालनबाट उनको नाम सर्वसम्मत भएको हो । यसअघि श्रेष्ठ वामपन्थी प्यानलका गिरिधारी सापकोटा सँग पराजीत भएका थिए । निर्माण व...
इटहरी / इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब १८ करोड ६ लाख १० अनुमानित बजेट पेश गरेको छ । उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलको सभापतित्वमा सम्पन्न उपमहानगरको ११ औँ नगरसभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उपमेयर चौधरीले अघिल्लो आर्थिक बर्षभन्दा ६१ लाख रुपैँया बढिको बजेट प्रस्तुत गरेकी हुन् ।
शुक्रबार ११ औं नगरसभाबा...
माेरङ / बेलबारी नगरपालिकाको एघारौँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ। नगर उपप्रमुख नितु थापा कोइरालाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।
तेसै गरि उपप्रमुख थापाले बेलबारी नगरपालिकाकाकाे आगामी आर्थिक वर्षका लागि १ अर्ब ३७ करोड ५२ लाख ८ हजार ४ सय ३३ रुपैयाँको अनुमानित आय व्यय विवरण प्रस्तुत...