जिल्लासभाद्वारा हलेसीको गुरुयोजना कार्यान्वयनलाई प्राथमिकता

खोटाङ / जिल्ला समन्वय समिति खोटाङले त्रिधार्मिकस्थल हलेसीको गुरुयोजना कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको छ । जिल्ला समन्वय समिति खोटाङको सोमबार सम्पन्न चौथो जिल्लासभामा जिसस प्रमुख बबि चाम्लिङले प्रस्तुत गरेकाे प्रस्तावलाई जिल्लासभाले पारित गरेको हो । जिल्लासभाले हलेसीको बृहत्तर गुरुयोजना कार्यान्वयन गर्न आवश्यक समन्वय गर्ने गरी वार्षिक कार्यक्र...

नौमति बाजा संरक्षणमा जुटदै बेलबारी नगरपालिका

बेलबारी । बेलबारी नगरपालिकाले लोपोन्मुख नौमती बाजा संरक्षण गर्न थालेको छ । बाजालाई लोप हुन नदिनका लागि नगरपालिकाले खरिद गरेर परिवार सेवा समाज बेलबारीलाई हस्तान्तरण गरेको छ । सोमवार नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले परिवार सेवा समाज बेलबारीलाई नौमती बाजा तथा कपडा हस्तान्तरण गरेका छन । बाजा सञ्चालनका माध्यमबाट रोजगारीको सुजना गर्ने, युवा पुस्तालाई...

धरानमा आगलागी हुदा २ घर जलेर नष्ट

इटहरी / सुनसरीको धरान उप-महानगरपालिका-१४ बिजयपुरमा आगलागी हुदा २ घर जलेर नष्ट भएका छन् । आज बिहान पौने १० बजे आगलागी हुँदा स्थानीय बिष्णु राईको तथा छिमेकी कमल राईको समेत घर जलेर नष्ट भएकाे हाे । बिष्णु राईको घरबाट ग्यास लिक भई अचानक आगलागी भएकाे बताइएकाे छ । आगलागीबाट अन्दाजी २२ लाख ७७ हजार बराबरको क्षति भएको छ । आगलागीबाट दुबै घरमा रहेको खाद्...

वर्षाले भीमदत्तनगरका बस्ती डुबानमा

भीमदत्तनगर / दुई दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुरको भीमदत्तनगर बजार र आसपासको क्षेत्र डुबानमा परेको छ । ढल व्यवस्थापनको अभाव र पानीको निकास नहुँदा भीमदत्तनगरपालिका–१८ बागबानी, १५ निम्बुखेडा, जानकी टोल, सालघारी, गोवरिया बजारको सब्जीमण्डी, भीमदत्तनगरपालिका–६ ऐठपुरको राजमार्ग क्षेत्रका केही घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपु...

सुनसरी अदालतलाई मेयरले दिए स्वास्थ्य सरसफाईका सामग्री

इनरुवा / सुनसरी जिल्ला अदालतलाई इनरुवा नगरपालिका प्रमुख राजन मेहताले स्वास्थ्य सरसफाईका सामग्री उपलब्ध गराएका छन् । मेयर मेहताले कोरोना भाइरसको महामारीलाई मध्यनजर गरी सरसफाईमा प्रयोग आउने सामग्री अदालतलाई उपलब्ध गराएका हुन् । नगर प्रमुख मेहताले हात धुने धारा जडित टेंकी र सरसफाईमा प्रयोग आउने लगायतका सामान सुनसरी जिल्ला अदालतका एक नम्बर न्यायाधीश अर...

व्यास नगरपालिकाद्वारा दुई महिनाको भाडा छुट

तनहुँ / तनहुँको व्यास नगरपालिकाले भाडामा लगाइएका पसल कवलको दुई महिनाको भाडा छुट दिने भएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले व्यवसायीहरू मर्कामा परेकाले नगरपालिकाअन्तर्गत पसल कवल भाडामा बस्नेहरुलाई चैत र वैशाख गरी दुई महिनाको भाडा छुट दिने निर्णय नगरपालिकाले गरेको हो । बन्दाबन्दीका कारण पसल बन्द हुँदा व्यवसायी मर्कामा परे...

रोल्पाका स्थानीय तहमा हेलिप्याड निर्माण

रोल्पा / जिल्लाका स्थानीय तहमा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ । विपद् र स्वास्थ्यसँग जोडिएका विषयका साथै सुत्केरीको आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले नसेनाले उक्त होलिप्याड निर्माण गरेको हो । सुनछहरी गाउँपालिकाको पोवाङ, रुण्टीगढी गाउँपालिकाको होलेरी, परिवर्तन गाउँपालिकाको धामाचौर र गङ्गादेव गाउँपालिकाको सुखाओडारमा सेनाको खड्गदल...

व्यास जयन्तीमा सार्वजनिक बिदा

तनहुँ / तनहुँको व्यास नगरपालिकाले व्यास जयन्ती (गुरु पूर्णिमा) को अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । असार २१ गते आज मनाइने गुरु पूर्णिमाको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाको ३२आँै नगरसभाको निर्णयबमोजिम स्थानीय बिदा दिने निर्णय भएको र उक्त दिन नगरपालिका कार्यालय र अन्तर्गतका सम्पूर्ण वडा...

हलेसीको चौतर्फी विकास गर्न कार्ययोजना बनाएर अगाडि बढिने

खोटाङ / हलेसी विकास समितिले त्रिधार्मिकस्थल हलेसी गुफा संरक्षणका लागि कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ । पूर्वसांसद टङ्क राई विकास समितिको अध्यक्षमा चुनिनुभएपछि बसेको विकास समितिको पहिलो बैठकले त्रिधार्मिकस्थल हलेसी गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षण गर्न कार्ययोजना निर्माण गर्ने निर्णय गरेको हो । प्राकृतिक रूपमा बनेको गुफाकै क...

लक्ष्मीमार्गका आगलागी पिडितलाई नगरपालिकाद्धारा राहत बितरण

बेलबारी / मोरङका बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गका आगलागी पिडित परिवालाई बेलबारी नगरपालिकाले राहत वितरण गरेको छ । आगलागी पिडित हरी सुवेदीको परिवारलाई बेलबारीकी उपमेयर ढाकाकुमारी पराजुली,वडाध्यक्ष यमबहादुर पोख्रेल (राजन) लगायतले लत्ताकपडा,खाद्यन्न, भाँडाकुडा लागतका सामाग्री हस्तान्तरण गरेका छन । शनिबार बिहान ३ बजे भएको आगलागीमा १० लाख बराबर...