ल्होछारमा तीन दिन सार्वजनिक विदा

काभ्रेपलाञ्चोक / सोनाम ल्होछारका अवसरमा रोशी गाउँपालिकाले यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । संविधानतः सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए । “सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढङ्गले गाउँपालिकामा सार्वजनिक ...

झापाका दुई पालिकामा पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

झापा / झापाको दुई स्थानीय तहले पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएका छन् । हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले पृथ्वीजयन्तीको अवसरमा भोलि (आइतबार) सार्वजनिक बिदा दिएका हुन् । नेपालको एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने राष्ट्र निर्माता एवं विभूति पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हल्द...

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

विदुर / पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट शुरु गरी साततले दरबार(विसं १८१९) बनाएर करीब २५÷२६ वर्ष त्यहीँबाट राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले उनलाई भुल्न नहुने जनाएको छ । यस्ता अभिभावकप्रति श्रद्धाञ्जलि व्यक्त ग...

नगरका १० वटै वडा सचिवविहीन

बैतडी / बैतडीको पुर्चौंडी नगरपालिकाका १० वटै वडा सचिवविहीन रहेका छन् । नगरपालिका स्थापना भएदेखि नै वडाहरुमा सचिवको अभाव भएको नगर उपप्रमुख जानकी बमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडाहरुमा सचिव नहुँदा नगरपालिकाले सम्पादन गर्ने काममा बाधा पुगेको छ ।” दशवटै वडामा सचिवको काम प्राविधिक सहायकहरुले गर्नु परिरहेको नगरपालिकाका सूचना अधिकारी प्रवीन ...

प्रत्येक स्थानीय तहलाई दुई करोड

काभ्रेपलाञ्चोक / जिल्ला समन्वय समितिले प्रत्येक स्थानीय तहलाई रु दुई करोड बजेट बाँडफाँड गरेको छ । तत्कालीन जिल्ला विकास समितिको आन्तरिक कोषमा रहेको रु ४३ करोडबाट स्थानीय तहलाई चालू आर्थिक वर्षमै प्रशासनिक भवन निर्माणार्थ हालै बजेट प्रदान गरिएको हो । जिससले आफ्नो भवन निर्माणका लागि भने रु चार करोड राखेको छ । जिल्लाका १३ स्थानीय तहलाई रु २६ करोड ...

भोली मंगलबार धरानमा सार्वजनिक विदा

धरान / कार्तिक पुर्णिमाको अवसरमा धरान उपमहानगरपालिकाले भोली मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले विदा सम्बन्धी आज एक सुचना जारी गर्दै नगर कार्यपालिकाको कार्यालय र मातहतको सम्पुर्ण कार्यालयहरु बन्द हुने जानकारी दिएको हो । भोली नगरपालिका र वडा कार्यालयहरु सबै बन्द हुनेछ । कार्तिक पुर्णिमाको दिन बराहक्षेत्र मन्दिरमा भव्य म...

रगत अभावमा नजाओस् कसैकाे ज्यान, मृगौलियामा खुल्ला रक्तदान

विराटचोक / सुन्दरहरैचा २ मृगौलियामा खुल्ला रक्तदान हुने भएको छ । प्रगति महिला समाज सुन्दरहरैंचाको आयोजनामा कात्तिक २२ गते मृगौलियाकाे स्वस्थ्य चाैकीमा रक्तदान हुने भएको हाे । आयोजक संस्थाकी अध्यक्ष पार्वती गच्छदारका अनुसार नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोग र सुन्दरहरैंचाको वडा नम्बर २ को सहकार्यमा रक्तदान कार्यक्रम गर्न लागिएकाे हो । ...

कार्तिक २२ गते सार्वजनिक बिदा

चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिने भएको छ । आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्थालगायतलाई कार्तिक २२ गते शुक्रबार सार्वजनिक बिदा दिइने नगरपालिकाले जनाएको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले भने, ‘विश्व सम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर चार नारायण...

इटहरीमा छठ पर्वकाे भव्य तयारी, करिब डेढ लाख श्रदालु भक्तजन सहभागि हुने

इटहरी / इटहरी र सुन्दरहरैँचाकाे संगम स्थल बुढिखोलामा छठ पूजाको भब्य तयारी भैरहेको छ । तिन दशक देखि सानाे जत्थामा मनाउदै आएको महान पर्व छठ पुजा पछिल्ला केहि वर्षहरू देखि भव्य रूपमा मनाउन थालिएकाे छ । बिगत बर्षमा करिब तिन सय साठी घाट वटा बनाएकाे छठ पुजा समिति इटहरीले भक्तजनको मागलाइ ध्यानमा राखेर यस पटक चार सय वटा घाट बनाएउने निधाे गरेको छ । यस वर्ष ...

तरहरा जेसिजकाे सप्ताहव्यापी कार्यक्रम शनिबार बाट हुने

इटहरी / तरहरा जेसिजको सप्ताहव्यापी कार्यक्रम भोलिबाट सुरु हुने भएको छ । विगतका बर्षमा झैँ यो बर्ष पनि सप्ताहव्यापी कार्यक्रम भव्यताका साथ गर्न लागिएको अध्यक्ष विकास गिरीले जानकारी दिए । भोलि २ गते शनिबार सन्तोष कटवालको संयोजकत्वमा सप्ताह व्यापी कार्यक्रमकाे उद्धघाटन तथा लोकनृत्य प्रतियोगिता आयोजना गरिनेछ । त्यस्तै उमेश राईको संयोजकत्वमा ४ गते स...