इटहरी । स्थानीय तहको निर्वाचनको मिति दिनप्रतिदिन नजिकीदै जादा चुनाव सरगर्मी बढ्न थालेको छ । राजनैतिक दलहरु आफना पक्षका उमेदवारहरुलाई जिताउन विभिन्न प्रकारले चुनावी प्रचारप्रसारमा लागि रहेका छन ।यता इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा सामाजिक क्षेत्रका लोकप्रिय व्यक्तित्व दिवस पोखरेलको उमेदवारीले वडावासीमा उत्साह बढाएको छ ।
इटहरीको मुटुको रु...
धरान / विविध कार्यक्रमकासाथ धरानमा ६५औ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । जिल्ला सहकारी संघ धरान नगर सहकारी समन्वय समितिको आयोजनामा धरान १५ स्थित किरात याक्युङ चुमलुङ भवनमा आज ६५औ राष्ट्रिय सहकारी दिवस मनाईएको हो ।
सहकारीमा आवद्ध सम्पूर्ण कर्मचारीहरु, संचालक समित तथा शेयर सदस्यहरु धरानको पुरानो अस्पतालमा भेला भएर र्याली निकालेर सहकारीका नारा ...
धरान / धरान उपमहानगरपालिकाले भूमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेहरुको लगत संकलन फारमको काम सकेको छ भने संकलन भएका फारम प्रविष्टिमा समस्या उत्पन्न भएको छ। भुमिहिन दलित, भूमिमहिन सुकुम्वासी र अव्यवस्थित बसोबास गर्ने १३ हजार बढी घरधुरीको फारम लगत संकलन गरिसकेको उपमहानगरले जनाएको छ । उपमहानगरले आइतबारबाट कम्प्युटर प्रविष्ट...
इटहरी / इटहरी उपमहानगरपालिकाको पहिलो कार्यकालका जनप्रतिनिधिले जनता सँग चुनावका वेला गरेका वाचा पूरा गर्ने क्रममा दुईदिनमै छ वटा आधारभूत अस्पताल उदघाटन गरिएको छ । चुनावका वेला सवै वडामा आधारभूत अस्पताल पूरयाउने प्रतिवद्धता गरिएको थियो । सरकारी स्वास्थ्य सस्था नभएका १४ वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन ।धमाधम उदघाटन गरेर सेवा स...
सुन्दरहरैंचा/ माेरङकाे बरगाछीमा नेपाली काँग्रेसले शुक्रबार विभिन्न कार्यक्रम गरी ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । यसै अवसरमा बरगाछी युवा समूहले विराटनगरको बरगाछीमा बीपीको तस्विरमा माल्यार्पण गरि कार्यक्रम गरेको हाे । कार्यक्रममा नेपाली कांग्रेसका अग्रज नेता हरि कार्की प्रमुख आतिथिकाे रुपमा रहेका थिए । कार्यक्रममा नेपाली कांग...
धरान / सृजनशील युवा समूह धरानले देउसी भैलो खेलेर जेब्राक्रसिङ बनाएको छ। धरान-१५ स्थित सृजनशील युवा समूहले देउसी भैलो खेलेर संकलित रकमबाट धरान-१५ स्थित विशाल चौकमा चौकको वरिपरि जेब्राक्रसिङ बनाएको हाे ।
सवारी साधनको चाप बढेसँगै दुर्घटना पनि बढेकोले आफूहरूले देउसी भैलो खेलेर जेब्रा क्रसिङ बनाएको क्लबका सचिब नवीन घिमिरेले बताए । क्लबले आगमि दिनह...
तेह्रथुम / तेह्रथुमका किसानहरूले वर्षाको पानी जोहो गरेका छन् । स्थानीय सरकारको पहलमा सञ्चालन भएका खानेपानी आयोजनाले मानिसले पिउने पानीको केही हदसम्म अभाव पूरा गरे पनि गाईबस्तु र सिँचाइका लागि भने पानी जोहो गरेका हुन् । वर्षायाममा परेको पानी प्लाष्टिकको पोखरीमा बनाएर जोहो गरेको पानीलाई हिउँदमा सिँचाइमा प्रयोग गरिने किसानहरूले बताएका छन् । खानेपानीकै...
बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको भानुभक्त मेमोरियल सेकेन्डरी स्कुलमा कार्यरत शिक्षिका बिमला राईको बिहिबार बिहान मृत्यु भएको छ ।
शिक्षिका राईको मृत्यु भएपछि बिहिबार र शुक्रबार २ दिन शोकमा बिद्यालय बन्द भएको बिद्यालय प्रशासनले जनाएको छ ।
विगत १६ वर्ष देखि सो स्कुलमा बालबालिकाको सिकाइमा ब्रान्ड मिसको रुपमा रहेकी राईको विहान २ वजे ...
तेह्रथुम / लालिगुराँस नगरपालिका सोल्माकी रनिमाया नेपाली उमेर ५३ बर्षकी भइन् । उमेरले डाँडो काटिसके पनि उनको जोश जाँगर भने उदाहरणीय छ । १४ वर्षको उमेर विवाह भयो उनको । अनेकौ समस्यासँग पैठेजोरी खेल्दै परिवार र समाजका लागि संघर्षशील महिला हुन् उनी । ७ सन्तानकी आमा रनिमाया ४० बर्षको उमेरमा रोजगारको सिलसिलमा साउदी पुगिन् । छोरीको विवाहमा लागेको ऋण श्रीम...
सुन्दरहरैंचा / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्य समिती मोरङ्गको १२औ जिल्ला अधिबेशनबाट माधव भट्टराईकाे अध्यक्षमा नयाँ कार्य समिति चयन भएको छ ।
सुन्दरहरैंचा ९ को श्रीकृष्ण प्रणामी मन्दिरमा भएको जिल्ला अधिवेशनबाट उपाध्यक्ष रत्न डाँगी सचिवमा गाेपाल दाहाल सहसचिवमा सराेज भट्टराई तथा काेषाध्यक्षमा रञ्जु पाेखरेल सुवेदी सर्वसम्मत र...