इटहरी । कोरोना कहरमा पनि इटहरीको तरहरा स्थित लिबरल सोसाइटी सक्रिय रूपमा सामाजिक काममा सक्रिय बन्दै आएको छ । बि.स २०७५ सालमा स्थापना भएको यो संस्थाले छोटो समयमा नै उदाहरणिय काम गर्न सफल भएको छ । कोरोना महामारी अघि पनि सक्रिय रहेको सोसाइटी यो समयमा अझ सक्रिय भएको छ । संस्था स्थापना कालमा सरसफाइको काम सुरू गरेको थियो ।
इटहरीको तरहरा क्षेत्रमा स...
बेलबारी / पदका लागि राजनीति गर्ने र मौका पर्दा केही पनि नछोडने कुसंस्कार बोकेकाहरुलाई नेपाली काँग्रेस बेलबारीका जिल्ला सदस्य राजकुमार लिम्बुले केन्द्रिय सदस्यको पद अस्वीकार गरेर गतिलो पाठ सिकाएका छन ।
नेपाली काँग्रेस पार्टीले सोमबार गठन गरेको बिभाग अन्र्तगत नेपाली कांग्रेस केन्द्रीय श्रमिक तथा ट्रेड युनियन बिभागको सदस्य पदमा लिम्बुलाई मनोनित गरे...
बेलबारी / नेपाली काँग्रेसले सोमबार बिभिन्न केन्द्रिय बिभागहरुमा जिम्मेवारी दिएकामध्ये बेलबारीबाट समेत दुईजना ब्यत्तिहरुले केन्द्रिय सदस्यको जिम्मेवारी पाएका छन ।
नेपाली काँग्रेसका जिल्ला सदस्य राजकुमार लिम्बु र महाधिबेशन प्रतिनिधि यज्ञ ढकालले केन्द्रिय जिम्मेवारी पाएका हुन । लिम्बुलाई नेपाली कांग्रेस केन्द्रीय श्रमिक तथा ट्रेड युनियन बिभागको सदस...
इटहरी / इटहरी जेसीजको ३२ औं शाखा अधिवेशन यहि पौष २१ देखि पौष २२ गतेसम्म हुने भएको छ । अधिवेशनका लागि अहिले विभिन्न पदहरुमा उम्मेदवारी दिन उम्मेदवारहरु लागी परेका छन् ।
इटहरी जेसीज बर्ष २०२० काे अध्यक्ष पदका लागि इटहरी–६ निवासी जेसी सुमन सुवेदी तथा अर्का उम्मेदवार इटहरी –९ का युवा उम्मेदवार जेसी माधव भट्टराइको प्रतिस्पर्धा चलेको छ । जेसीजकाे अध्य...
मोरङ / मोरङ सुन्दरहरैंचा नगरपालिकाकाे चौथो नगरसभाबाट पारित आर्थिक वर्ष २०७६ /७७ काे बजेट नीति तथा कार्यक्रम अन्तर्गत १ अर्ब ८ करोड ७७ लाख ८० हजारकाे बजेट सार्वजनिकीकरण गरिएको छ ।
चौथो नगरसभाले नगर बिकासका उपयोगि योजनाहरू सहित बिभिन्न शिर्षकमा सो परिमाणको बजेट बिनियोजन गरेको हो । बजेत तथा नीति कार्यक्रम अन्तर्गत यो बर्ष केन्द्रिय सरकारले ६८ करो...
गौशाला । महोत्तरी गौशाला नगरपालिका–१ का रामचलितर राय मंगलवार दिउँसो गौशाला नगरपालिकाको कार्यालयमा आफ्नी २८ दिनकी छोरीको बीमा वनाउने स्वयम्सेवकको प्रतिक्षामा बसेका थिए ।
छोरीलाई काखमा लिई श्रीमतीसहित चर्को घामकाबीच चार किलोमिटरको पैदल यात्रा गर्दै आएका रामचलितरले छोरी राखीकुमारी यादवको बीमा गराउनका लागि बिहानैदेखि बिमकको प्रतिक्षामा बसेका थिए ।
...
विराटनगर / विराटनगर महानगरपालिका – ७ बुद्धमिलन चौकस्थित ‘ऊ जे.के. पानी उद्योग’ ले सेप्mटी टयाङ्गकी (हज) नजिक प्रशोधित पानी उत्पादन गरिने बोरिङ मेसिन राखेको फेला परेपछि तत्काल उत्पादन र बिक्री वितरणमा रोक लगाइएको छ ।
हज छेउमा प्रशोधित पानी उत्पादन गर्ने बोरिङ मेसिन रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मंगलबार दिउँसो अनुगमनको ...