जनप्रतिनिधि विरुद्ध उजुरी बढ्यो

गण्डकी प्रदेश/ स्थानीय तहमा निर्वाचित भएर आएपछि देशभर जनप्रतिनिधिविरुद्ध अख्तियारमा उजुरी पर्ने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले जानकारी दिनुभयो । जनप्रतिनिधिविरुद्ध उजुरी बढेकाले कानूनको अधिनमा रहेर मात्रै काम गर्न उहाँले जनप्रतिनिधिलाई सुझाव दिनुभयो । “यथेष्ट प्रमाण पाए जनप्रतिनिधिलाई पनि कारवाही हुन्छ”, उहाँले ...

गौरादह नगरपालिकामा बम विष्फोट, शङ्कास्पद दुई जना पक्राउ

सुरुङ्गा / झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ । विफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार राति १२ः३० बजे अज्ञात समूहले बम व...

नेकपाको बृहत् कार्यकर्ता प्रशिक्षण हुने

इलाम / पार्टी एकताको सन्देश दिँदै कार्यकर्तामा पार्टी र सङ्गठनको विषयमा जानकारी गराउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को इलाममा दुईदिने बृहत् कार्यकर्ता प्रशिक्षण हुने भएको छ । यही भदौ २७ र २८ गते चल्ने प्रशिक्षण कार्यक्रममा केन्द्रीयस्तरका सात नेताको सहजीकरण रहने नेकपा इलामले जानकारी दिएको छ । सहजीकरणका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड...

दोस्रो राष्ट्रिय जनजागरण अभियानको तयारी पूरा, शीर्ष नेताहरु सुनसरी आउने

इनरुवा / यही भदौ २४ गते मङ्गलबार सुनसरीबाट शुरु हुने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको दोस्रो राष्ट्रिय जनजागरण अभियानको तयारी पूरा भएको छ । महामानव विपी कोइरालाको १०६आँै जन्मजयन्तीका अवसर पारेर दोस्रो राष्ट्रिय जनजागरण अभियान सुनसरीबाट शुरु हुने तयारी पूरा भएको पार्टीका सुनसरी सभापति तथा १ नं प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराल...

पथरीमा जंगली हात्ती आतंक,आधा दर्जन बढी घरमा क्षति

पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १० मा स्थित जिरिखिम्ती टोलमा बुधबार राती जंगली हात्तीले आधा दर्जन बढी घरमा क्षति पुर्याएको छ । स्थानीय योगमाया घिमिरेको घरको भित्ता हात्तीले भत्काएको छ । यस्तै खडानन्द खतिवडाको घर दिवाल भत्काएर ठुलो क्षति पुर्याएको छ । त्यसैगरी पुष्प दर्जी, इन्द्रबहादुर कार्की, चन्द्रमाया दियाली र नरबहादु...

‘बेटी पढाऊ, बेटी वचाऊ’का अभियानकर्मी गाउँगाउँमा पुग्न सकेनन्

गौशाला । महोत्तरी गौशाला नगरपालिका–१ का रामचलितर राय मंगलवार दिउँसो गौशाला नगरपालिकाको कार्यालयमा आफ्नी २८ दिनकी छोरीको बीमा वनाउने स्वयम्सेवकको प्रतिक्षामा बसेका थिए । छोरीलाई काखमा लिई श्रीमतीसहित चर्को घामकाबीच चार किलोमिटरको पैदल यात्रा गर्दै आएका रामचलितरले छोरी राखीकुमारी यादवको बीमा गराउनका लागि बिहानैदेखि बिमकको प्रतिक्षामा बसेका थिए । ...

हजमा बोरिङ मेसिन भेटिएपछि पानी उत्पादन र बिक्रीमा रोक

विराटनगर / विराटनगर महानगरपालिका – ७ बुद्धमिलन चौकस्थित ‘ऊ जे.के. पानी उद्योग’ ले सेप्mटी टयाङ्गकी (हज) नजिक प्रशोधित पानी उत्पादन गरिने बोरिङ मेसिन राखेको फेला परेपछि तत्काल उत्पादन र बिक्री वितरणमा रोक लगाइएको छ । हज छेउमा प्रशोधित पानी उत्पादन गर्ने बोरिङ मेसिन रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मंगलबार दिउँसो अनुगमनको ...